back

अमेरिकामा ३९ अर्ब डलर लगानी गर्दै दक्षिण कोरियाका कम्पनीहरुले

nactional life

दक्षिण कोरिया। दक्षिण कोरियाका कम्पनीहरुले अमेरिकामा ३९ अर्ब डलरभन्दा बढी लगानी गर्ने योजना सार्वजनिक गरेका छन् ।

कोरियाली राष्ट्रपति मून जेई–इनको अमेरिका भ्रमणका क्रममा ३९ अर्ब ४० करोड डलर बराबरको लगानी गर्ने घोषणा भएको हो ।

कोरियाका व्यापारिक घरानाका कार्यकारीहरुले दुई देशको सरकारहरु बीच आयोजित वार्तामा लगानीको घोषणा गरेका हुन् ।

नयाँ चिप कारखाना खोल्न सामसङले १७ अर्ब डलर लगानी गर्ने भएको छ । ह्यून्डाई मोटरले पनि विद्युतीय सवारी साधनको उत्पादन र रिचार्ज पूर्वाधारमा ७ अर्ब ४० करोड डलर खर्च गर्ने वाचा गरेको छ । एजेन्सी

२०७८ जेठ १० गते प्रकाशित।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

इरानसँगको युद्ध अन्त्यको नजिक रहेको अमेरिकी राष्ट्रपति ट्रम्पको दाबी

वि.सं.२०८३ वैशाख २ बुधवार १०:१५

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको द्वन्द्व अन्त्यको नजिक...

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

इरानद्वारा हर्मुज जलमार्ग पूर्ण रूपमा बन्द, तेल ट्याङ्करहरू बीच बाटोबाटै फर्किए

वि.सं.२०८२ चैत २६ बिहीवार ११:१२

काठमाडौं । संयुक्त राज्य अमेरिका र इरानबीच भएको युद्धविराम लगत्तै...

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

ईरान र अमेरिकाबीच इस्लामाबादमा वार्ता हुने

वि.सं.२०८२ चैत २५ बुधवार १०:३६

काठमाडौं । ईरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्ले युद्धविरामका सर्तहरूलाई अन्तिम...

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप विरोध कार्यक्रम गर्ने

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२५

काठमाडौं । नेकपा एमालेले पार्टी अध्यक्ष केपी शर्मा ओली पक्राउको...

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

दुबईमा कुवेती तेल ट्यांकरमा लागेको आगो नियन्त्रणमा

वि.सं.२०८२ चैत १७ मंगलवार १७:२२

दुबई । संयुक्त अरब इमिरेट्सको दुबई नजिकै कुवेतको तेल बोकेको...

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

हरानमा दुई चरणको हवाई आक्रमण, केही स्थानमा ब्ल्याकआउट

वि.सं.२०८२ चैत १६ सोमवार १२:००

आइतबार राति इरानको राजधानी तेहरानमा दुई चरणको हवाई आक्रमण भएको...