back

सोलु हाइड्रोपावरले पायो आईपीओ निष्कासन अनुमति

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले करिब दुई महिनासम्म रोकिएको प्राथमिक सार्वजनिक निष्काशन (आईपीओ) को स्वीकृति प्रक्रिया सुरु गरेको छ ।

कर्मचारी आन्दोलन रोकिएसँगै बोर्डको कामकारबाही सुचारु भएको हो । काम सुरु भएसँगै लामो समयदेखि पाइपलाइनमा रहेका कम्पनीहरूका लागि आईपीओ निष्काशन सुरु भएको छ ।

मङ्गलबार सोलु हाइड्रोपावर लिमिटेडले धितोपत्र बोर्डबाट आईपीओ निष्कासन अनुमति पाएको छ ।धितोपत्र बोर्डले कम्पनीलाई प्रति कित्ता १०० रुपैयाँ दरका २ करोड कित्ता सेयर निष्कासन गर्न अनुमति दिएको हो ।

nactional life
Corporatebazar 11 Anniversary

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

विद्युत् बजार सुधारदेखि सिंचाइ प्रणाली सुदृढीकरणमा ३२ बुँदे निर्देशन जारी

वि.सं.२०८३ वैशाख ३ बिहीवार १७:१७

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिंचाइमन्त्री विराजभक्त श्रेष्ठले ऊर्जा तथा...

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

कालंगा हाइड्रोको आईपीओ बिक्री आजदेखि खुला

वि.सं.२०८२ चैत १० मंगलवार १०:३७

काठमाडौं । कालंगा हाइड्रो लिमिटेड ले आजदेखि आईपीओ निष्कासन तथा...

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

सानिगाड हाइड्रोको आईपीओ आजदेखि खुला

वि.सं.२०८२ चैत ८ आइतवार १७:३०

काठमाडौं । सानिगाड हाइड्रो लिमिटेडले आजदेखि आयोजना प्रभावित स्थानीय बासिन्दा...

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

कालिन्चोक हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:५१

काठमाडौं । कालिन्चोक हाइड्रोपावर लिमिटेडले फागुन १३ गतेदेखि आयोजना प्रभावित...

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

आजदेखि टक्सार पिखुवा खोला हाइड्रोपावरको आईपीओ खुला

वि.सं.२०८२ फागुन २७ बुधवार ०९:११

काठमाडौं । टक्सार पिखुवा खोला हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित...

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

सुपर खुदी हाइड्रोपावरको आईपीओ बाँडफाँड

वि.सं.२०८२ फागुन १७ आइतवार १९:३८

काठमाडौं । सुपर खुदी हाइड्रोपावर लिमिटेडको प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ)...