back

सरकारले पछिल्लो दुई महिनामै कमायो १ खर्ब ६८ अर्ब भन्दा बढी राजस्व आम्दानी

काठमाडौँ। कोभिडबाट भर्खर चलायमान भएको अर्थतन्त्रमा पनि सरकारले पछिल्लो दुई महिनामा (साउन र भदौ) मा करिब पौने दुई खर्ब राजस्व संकलन गरेको छ । महालेखा नियन्त्रककको कार्यालयका अनुसार समिक्षा अवधिमा सरकारको कुल १ खर्ब ६८ करोड ५७ करोड ७६ लाख रुपैयाँ राजस्व संकलन गरेको हो । जुन वार्षिक लक्ष्यको १४.६४ प्रतिशत हो ।

महालेखाको अनुसार यो अवधिमा कर राजस्व मात्रै १ खर्ब ४८ अर्ब ५६ करोड रुपैयाँ संकलन भएको छ । यो करतर्फको वार्षिक लक्ष्यको १४.३१ प्रतिशत हो । चालू आर्थिक वर्षमा सरकारले कर राजस्व संकलनको लक्ष्य १० खर्ब ३८ अर्ब १९ करोड ३८ लाख रुपैयाँ रहेको छ ।

यसैगरी सोही अवधिमा गैरकर राजस्व संकलनमा १७.६५ प्रतिशतको प्रगति भएको छ । चालू आर्थिक वर्षमा गैरकर राजस्व संकलनको लक्ष्य १ खर्ब १३ अर्ब ४० करोड ६६ लाख रुपैयाँ रहेकोमा आवको पहिलो २ महिनामा २० अर्ब १ करोड ७६ लाख रुपैयाँ असुली भएको महालेखाको तथ्यांक छ ।
२०७८ असोज ६ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

चीन र अमेरिका प्रतिद्वन्द्वी नभई साझेदार बन्न चाहन्छन् : सी जिनपिङ

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२२

एजेन्सी । बिहीबार साँझ चीनको बेइजिङमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको...

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

सरकारको नीति तथा कार्यक्रमप्रति गैरआवासीय नेपालीहरु खुशी, के के समेटिए ?

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:२०

काठमाडौं । सरकारले गैरआवासीय नेपाली संघलाई उच्च प्राथमिकता दिएको जनाएको...

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

विकासका लागि बजेट माग्दै वडाध्यक्ष बसे मुख्यमन्त्री कार्यालयमा धर्ना

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:१३

सुर्खेत । एमालेबाट निर्वाचित वडाध्यक्ष आफ्नै पार्टीको मुख्यमन्त्रीविरुद्ध मुख्यमन्त्री कार्यालयको...

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

बेरुजुको चक्रव्यूहमा मुलुक: ७ खर्ब ३३ अर्बको आर्थिक अराजकता, अर्थ मन्त्रालय नै ‘अनुशासनहीन’

वि.सं.२०८३ जेठ १ शुक्रवार १८:०१

काठमाडौँ। मुलुकको आर्थिक सुशासन र सार्वजनिक खर्चको पारदर्शितामाथि गम्भीर प्रश्न...

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

राष्ट्रपतिले गरे नियुक्ति, हेरफेर र कार्यविभाजन गरी मन्त्रिपरिषद् गठन

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १९:४२

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नियुक्ति, हेरफेर र कार्यविभाजन गरी...

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

भारतद्वारा चिनी निर्यातमा पूर्ण प्रतिबन्ध

वि.सं.२०८३ वैशाख ३१ बिहीवार १७:५५

काठमाडौं । भारत सरकारले चिनी निर्यातमा पूर्ण प्रतिबन्ध लगाएको छ...