back
himalayan life

तेह्रथुम पावर कम्पनीको सेयर रजिस्ट्रार नेपाल बंगलादेश क्यापिटल नियुक्त

काठमाडौँ । तेह्रथुम पावर कम्पनी लिमिटेडको सेयर रजिस्ट्रारमा नेपाल बंगलादेश क्यापिटल लिमिटेड नियुक्त भएको छ।

यस सम्बन्धमा नेपाल बंगलादेश क्यापिटल तथा तेह्रथुम पावर कम्पनी लिमिटेडबीच गत भदौ ३१ गते द्विपक्षीय सम्झौता भएको हो। सम्झौतापत्रमा तेह्रथुम पावरका प्रबन्ध सञ्चालक मोहनकुमार डाँगी र नेपाल बंगलादेश क्यापिटलका नायब महाप्रबन्धक रामकुमार महतले हस्ताक्षर गरेका छन्।

हाल तेह्रथुम पावरको प्राथमिक सेयर निष्कासन कार्य सम्पन्न भई कम्पनीको चुक्तापुँजी ४० करोड पूर्ण भइसकेको अवस्था रहेको छ। चुक्तापुँजी ४० करोडमध्ये ७० प्रतिशत अर्थात २८ करोड रकम संस्थापकबाट र बाँकी ३० प्रतिशत अर्थात १२ करोड रकम सर्वसाधारण (आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दासमेत) नेपाली नागरिकबाट कम्पनीको पुँजी उठाइएको छ।

अब चाँडोभन्दा चाँडो नेपाल स्टक एक्सचेन्ज लिमिटेडमा सूचीकरण र सीडीएस एन्ड क्लियरिङ लिमिटेडमा अभौतिकीकरण गरी दोस्रो बजारमा कारोबार हुने व्यवस्था मिलाइनेछ।

२०७८ असोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

फिफा विश्वकप : पोर्चुगलसँग उज्बेकिस्तान ५–० ले पराजित 

वि.सं.२०८३ असार १० बुधवार १२:१५

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत गएराती भएको खेलमा पोर्चुगलले...

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध निर्वाचित 

वि.सं.२०८३ असार १० बुधवार १२:१३

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापतिमा रवि लामिछाने निर्विरोध...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

विष्णु पौडेलमाथि अनुसन्धान गर्न सात दिन म्याद थपको अनुमति

वि.सं.२०८३ असार ९ मंगलवार १९:४९

काठमाडौँ। विशेष अदालत काठमाडौँले नेकपा एमालेका उपाध्यक्ष एवं पूवर्मन्त्री विष्णु...

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

‘विष्णु पौडेललाई एमाले उपाध्यक्ष भएकै कारण पक्राउ गरियो, कसुरको ०.००१ प्रतिशत पनि प्रमाण छैन’ : वरिष्ठ अधिवक्ता बडाल

वि.सं.२०८३ असार ९ मंगलवार १९:२८

काठमाडौं । वरिष्ठ अधिवक्ता रमेश बडालले नेकपा एमालेका उपाध्यक्ष तथा...