back
himalayan life

नेपाल ल्युब आयलको ३५ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौँ । नेपाल ल्युब आयल लिमिटेडद्धारा पारित लाभांस सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लगानीकर्तालाई गत आर्थिक वर्षको मुनाफाबाट दिन लागेको ३५ प्रतिशत लाभांश आज (असोज ४ गते) सम्म कायम सेयरधनिले मात्रै पाउने छन् ।

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि कम्पनीले भोलि असोज ५ गतेदेखि असोज १८ गतेसम्म बुक क्लोज मिती तय गरिसकेको छ । तसर्थ आजसम्म कायम सेयरधनीहरुमात्र यो कम्पनी लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।

कम्पनीले लाभांश अनुमोदन गर्न यही असोज १८ गते आफ्नो ३० औँ वार्षिक साधारणसभा डाकेको छ। सभा भर्चुअल माध्यमबाट कम्पनीको ललितपुरको झम्सिखेलीस्थित कार्यालयबाट बिहान ११ः३० बजेबाट सुरु हुनेछ।

सभाले गत आर्थिक वर्ष २०७७७८ का लागि प्रस्तावित ३५ प्रतिशत लाभांश अनुमोदन गर्नेछ। जसमा ३० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश रहेका छन्।

सोही सभाले गत आर्थिक वर्षको वार्षिक, लेखापरीक्षकलगायत महत्वपूर्ण प्रतिवेदनहरु पारित गर्नेछ।

२०७८ असोज ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

११ महिनामा नेपालको वैदेशिक व्यापार १४.७८ प्रतिशतले बढ्यो, व्यापार घाटा १६ खर्ब रुपैयाँ नाघ्यो

वि.सं.२०८३ असार ८ सोमवार १९:२०

काठमाडौं । चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो ११ महिनामा...

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

मौद्रिक नीतिका लागि बैंकर्स संघको सुझाव

वि.सं.२०८३ असार ५ शुक्रवार ११:४०

काठमाडौं । नेपाल बैंकर्स संघले संघले स्वास्थ्य र शिक्षा क्षेत्रमा...