इन्फिनिटी लघुवित्तको सञ्चालकमा कुमार कर्माचार्य

वि.सं.२०७८ भदौ २७ आइतवार

काठमाडौँ । इन्फिनिटी लघुवित्त वित्तीय संस्था लिमिटेडको सञ्चालकमा कमार कर्माचार्य नियुक्त भएका छन् ।
संस्थाको सञ्चालक समितिको सञ्चालक समितिको हिजो (भदौ २६ गते) बसेको बैठकले कर्माचार्यलाई नियुक्त गरेको हो ।
साथै कर्माचार्यले संस्थाका अध्यक्ष खेमराज नेपाल समक्ष पद तथा गोपनीयताको सपथ समेत लिएका छन् ।
२०७८ भदौ २७ गते प्रकाशित

प्रकाशित समय : १४:१९ बजे