back

प्रभु बैंकद्धारा विद्यार्थीका लागि ‘पढ्दै कमाउँदै’ योजना सार्वजनीक

nactional life

काठमाडौँ । प्रभु बैंकले ‘पढ्दै कमाउँदै’ योजनाअन्तर्गत गुडलक सेभिङ अकाउन्ट खोल्ने विद्यार्थीहरुका लागि विभिन्न अफर ल्याएको छ।

यस योजनाअन्तर्गत नयाँ खाता खोल्ने विद्यार्थीका लागि बैंकले १०० रुपैयाँ बोनस उपलब्ध गराउनेछ।
त्यसैगरी यही योजनाअन्तर्गत नयाँ खाता विद्यार्थीले डिम्याट अकाउन्ट र मेरो सेयर निःशुल्क रुपमा खोल्न पाउनेछन्। ई–बैंकिङ, मोबाइल बैंकिङ र डेबिट कार्ड पनि विद्यार्थी निःशुल्क पाउनेछन्।

यस योजनाअन्तर्गत एबीबीएस सेवा निःशुल्क उपलब्ध गराइने बैंकले जनाएको छ।

बैंक यो योजना करिब डेढ वर्षदेखि सुरु गरेको हो। बैंकले १६ वर्ष माथिका र स्नातकोत्तर तहसम्मका विद्यार्थीलाई लक्षित यो योजना सुरु गरेको हो। विद्यार्थीहरुको बचतको विकास गराउन सिकाउँदै त्यसरी भएको बचतलाई लगानीमा रुपान्तरण गरी ससानो बचतबाट पनि लगानी सुरुआत गर्न सकिन्छ मुख्य उद्देश्य बैंकले राखेको छ।

यस्तो लगानीबाट विद्यार्थीले आफ्नो विद्यार्थीकालमै पढ्दै कमाउँदै जान सक्ने सीप र दक्षताको विकास गर्न सकिन्छ भन्ने अभिप्रायका साथ वित्तीय साक्षरता र लगानी सचेतनासहितको कार्यक्रम सुरुआत गरिएको बैंकले जनाएको छ।

हाल सरकारले पनि बजेटमार्फत अगाडि यो कार्यक्रम अघि सारेको छ। यसबाट सबै लक्षित वर्गलाई लाभ हुने बैंकको विश्वास छ।

२०७८ भदौ २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

सप्तरीमा आँप र सर्लाहीमा गोलभेडा प्रशोधन केन्द्र स्थापना गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२६

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षभित्रै सिरहा र सप्तरीमा आँप...

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

ऊर्जा क्षेत्रमा ८५ अर्ब ५४ करोड बजेट, १०४० मेगावाट थप विद्युत राष्ट्रिय प्रसारण प्रणालीमा जोडिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार २०:२०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि ऊर्जा...

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

नर्सिङ कर्मचारीको रात्री ड्यूटी भत्ता दोब्बर

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:४१

काठमाडौं । सरकारले नर्सहरूको रात्रि ड्युटी भत्ता दोब्बर गरेको छ...

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

पूर्व–पश्चिम राजमार्गका लागि ३७ अर्ब ४६ करोड बजेट, २७५ वटा सडक पुल निर्माण गरिने

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३९

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ मा पूर्वपश्चिम राजमार्गको...

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

शिक्षा क्षेत्रका लागि २१८ अर्ब ३० करोड बजेट विनियोजन

वि.सं.२०८३ जेठ १५ शुक्रवार १७:३७

काठमाडौँ । सरकारले शिक्षा क्षेत्रका लागि बजेट शिक्षा क्षेत्रका लागि...