back

साताको पहिलो कारोबार दिन करिब ५० अंकको पहिरो, तीन कम्पनीको सेयर मूल्यमा सर्किट

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज आइतबार नेप्सेमा करिब ५० अंकको गिरावट आएको छ । यो दिन नेप्से ४९.१८ अंकले घटेर नेप्से ३०४४.८७ बिन्दूमा कामयम भएको हो ।

आज कारोबारमा आएका २२७ कम्पनीको २ करोड ४६ लाख ५ हजार ९८४ कित्ता सेयर किनबेच भएको हो । यो दिन १५ अर्ब ४८ लाख ३६ हजार ८७ हजार ९४४ रुपैयाँ बराबरको कारोबार भएको हो ।

यस्तै यो दिन तीन कम्पनीको सेयर मूल्यमा सर्किट लागेको छ । यो दिन दुई कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो भने एक कम्पनीको सेयर मूल्यमा नकरात्मक सर्किट लागेको हो ।
नारायणी डेभलपमेन्ट बैंक र खानिखोला हाईड्रोपावरको सेयरम मूल्यमा सकरात्मक सर्किट लागेको हो भने रुरु जलविद्युत परियोजनाको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो ।

२०७८ भदौ १३ गते प्रकाशित


यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

यस्तो छ सरकारले घटाएको बजेटको अर्धवार्षिक मूल्याङ्कन प्रतिवेदन (पूर्णपाठ)

वि.सं.२०८१ माघ २५ शुक्रवार १६:४८

काठमाडौं । उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले चालु आर्थिक वर्ष...

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सद्वारा लाभांश घोषणा

वि.सं.२०८१ माघ २४ बिहीवार १६:४१

काठमाडौं । आईजीआई प्रुडेन्सियल इन्स्योरेन्सले लाभांश घोषणा गरेको छ। माघ...

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

अप्पर सोलु हाइड्रोको नाफा बढ्यो

वि.सं.२०८१ माघ २४ बिहीवार १६:२१

काठमाडौं । अप्पर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी लिमिटेडले चालु आर्थिक...

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको लाभांश घोषणा

वि.सं.२०८१ माघ २३ बुधवार ११:०१

काठमाडौं । सिद्धार्थ प्रिमियर इन्स्योरेन्स लिमिटेडले लाभांश घोषणा गरेको छ।...

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

आईसीएफसी फाइनान्सको ऋणपत्र बाँडफाँड

वि.सं.२०८१ माघ २० आइतवार १७:२४

काठमाडौं । आईसीएफसी फाइनान्स कम्पनीको ऋणपत्र बाँडफाँड गरिएको छ ।...

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

नेको इन्स्योरेन्सले फागुन ८ गतेदेखि हकप्रद शेयर निष्काशन गर्द

वि.सं.२०८१ माघ २० आइतवार १२:२७

काठमाडौं । नेको इन्स्योरेन्स कम्पनी लिमिटेडले फागुन ८ गतेदेखि हकप्रद...