back
himalayan life

आज यी १४ कम्पनीका लगानीकर्ता मालामाल

काठमाडौँ । साताको अन्तिम कारोबार दिन आज १४ कम्पनीका लगानीकर्तालाई सेयर बजारले मालामाल बनाएको छ । यो दि ९ कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो भने ५ कम्पनीको सेयर मूल्य पनि ९ प्रतिशत भन्दा धेरैले बढेको छ ।

यो दिन कारोबार सुरु भएको पहिलो दुई मिनेटमै जीवन विकास लघुवित्तको सेयर मूल्यमा सकरात्मक सर्किट लागेको हो भने त्यसैगरी यो दिन नारायणी डेभलपमेन्ट बैक, श्री इन्भेष्टिमेन्ट फाइनान्स, गुहेश्वरी मर्चेण्ट एण्ड फाइनान्स, अरुण भ्याली हाईड्रोपावर डेभलपमेण्ट, कर्पाेरेट डेभलपमेण्ट बैंक, आँखु खोला जलविद्युत कम्पनी, घलेमदी हाईड्रो र खानिखोला हाईड्रोपावरको सेयर मूल्यमा आज सकरात्मक सर्किट लागेको छ ।

दिव्यश्वरी हाईड्रो, माउन्टेन इनर्जी नेपाल, मल्टीप्रपोज फाइनान्स कम्पनी, रिलायन्स फाइनान्स कम्पनीको सेयर मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको हो ।

यस्तै यो दिन नेप्से १७.६० अंकले बढेर ३०९४.०५ मा पुगेको छ ।

आज कारोबारमा आएका २३२ कम्पनीको १३ अर्ब ४२ करोड १९ लाख ७४ हजार बराबरको कारोबार भएको छ ।

यसैगरी यो दिन सिर्नजी पावर डेभलपमेण्ट,

२०७८ भदौ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...