back
himalayan life

नेप्सेमा दुई कम्पनीको ६० लाख कित्ता सेयर सूचिकृत

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) आज आज दुई कम्पनीको बोनस सेयर सूचीकृत भएको छ । नेप्सेमा अपी पावर कम्पनीको हकप्रद र सूर्योदय लघुवित्त वित्तीय संस्थाको बोनस सेयर सूचीकृत भएको हो।

अपी पावरको कुल ५६ लाख ७० हजार कित्ता हकप्रद सूचीकृत भएको छ। अपी पावरले आफ्ना सेयरधनीहरुलाई चुक्तापुँजीको २९.३८ प्रतिशतबराबरको हकप्रद बिक्री गरेको थियो।

त्यस्तै सूर्योदय लघुवित्तको कुल ३ लाख ३० हजार कित्ता बोनस सेयर सूचीकृत भएको छ। यो लघुवित्तले अघिल्लो आर्थिक वर्ष २०७६।७७ को मुनाफाबाट सेयरधनीहरुलाई चुक्तापुँजीको कुल १६.१५३४ प्रतिशतले हुन आउने लाभांश वितरण गरेको थियो। जसमा १५.३४५७ प्रतिशत बोनस सेयर र बाँकी ०.८०७५ प्रतिशत नगद लाभांश (कर प्रयोजनार्थ) रहेको थियो।

२०७८ भदौ १० गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

११ महिनामा ४३ अर्बभन्दा बढीको स्मार्टफोन आयात

वि.सं.२०८३ असार ८ सोमवार १९:२७

काठमाडौं । नेपालमा स्मार्टफोन आयात निरन्तर बढिरहेको देखिएको छ ।...