लुम्बिनी जनरल इन्स्योरेन्सको संचालकमा मानन्धर
वि.सं.२०७८ भदौ ८ मंगलवार
काठमाडौँ। लुम्बिनी जनरल इन्स्योरेन्सको स्वतन्त्र संचालकमा निर्मला देवि मानन्धर नियुक्त भएका छन ।
शुक्रबार बसेको संचालक समितिको बैठकले आगामी ४ वर्षको लागि काठमाडौं महानगरपालीका १३ बस्ने मानन्धरलाई कम्पनिको स्वचन्त्र संचालकमा नियुक्त गरेको कम्पनि सचिव देवेन्द्र कोईरालाले एक सुचना जारी गदै जानकारी दिएका छन ।
२०७८ भदौँ ८ गते प्रकाशित
प्रकाशित समय : १२:३३ बजे