back

मिर्मिरे लघुवित्तको १ लाख ६२ हजार कित्ता संस्थापक शेयर बिक्रीमा

काठमाडौँ। मिर्मिरे लघुवित्त वित्तीय संस्थाको संस्थापक शेयर लिलमीमा विक्री खुल्ला भएको छ । लघुवित्तले १ लाख ६२ हजार ७ सय ८९ कित्ता शेयर लिलामीमा विक्री गर्न लागेको हो ।

उक्त शेयरमा हाल कायम रहेको संस्थापक शेयरधनीहरुले आवेदन दिन सक्ने छन ।

कम्पनिले एक सुचना जारी गदै संस्थापक शेयर खरीद गर्न इच्छुक विद्यमान संस्थापक शेयर धनीहरुले ३५ दिन भित्र आवश्यक कागजात सहित आवेदन दिन सक्ने जानकारी दिएको छ ।

इच्छुक आवेदकले सुचना जारी भएको ३५ दिभित्र लघुवित्तको केन्द्रिय कार्यलय बनेपा ८ काभ्रेपलाञ्चोकमा आवेदन फारम बुझाउन सक्ने छन । उक्त शेयरमा सुचना प्रकाशित भएको मितिले ३५ दिनभित्र आवेदन नपरेमा प्रचलित कानून बमोजिम सर्वसाधारणमा शेयर विक्री प्रक्रिया अगाडि बढाउने जनाएको छ ।

२०७८ भदौँ ७ गते प्रकाशित


नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

नयाँ गभर्नरको घोषणा– सरकारलाई सहयोग गर्छु, मेरो पेल्ने नीति हुँदैन

वि.सं.२०८२ जेठ ७ बुधवार १२:०८

काठमाडौं। नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर विश्व पौडेलले सरकारले बनाएको...

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

अर्थमन्त्री र नवनियुक्त गभर्नर पौडेलबीच भेटघाट

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५९

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई नेपाल राष्ट्र बैंकका...

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

नवनियुक्त गभर्नरले गरे सपथ ग्रहण

वि.सं.२०८२ जेठ ७ बुधवार ११:५३

काठमाडौं । नेपाल राष्ट्र बैंकका नवनियुक्त गभर्नर डा. विश्व पौडेलले...

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

नेपाल राष्ट्र बैंकको १८औं गभर्नरमा डा. विश्वनाथ पौडेल नियुक्त

वि.सं.२०८२ जेठ ६ मंगलवार १९:४६

काठमाडौं । सरकारले नेपाल राष्ट्र बैंकको गभर्नरमा डा. विश्वनाथ पौडेललाई...

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

राष्ट्रिय योजना आयोगमा नीति संवाद कार्यक्रम सम्पन्न

वि.सं.२०८२ जेठ ५ सोमवार २०:१८

काठमाडौँ । राष्ट्रिय योजना आयोगले आगामी आर्थिक वर्ष २०८२÷८३ को...

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

मन्त्रिपरिषद्को बैठक बस्दै: गभर्नर नियुक्त हुन सक्ने

वि.सं.२०८२ जेठ ५ सोमवार १०:२१

काठमाडौं । मन्त्रिपरिषद्को बैठक सोमबार बस्दैछ । आजको बैठक नियमित...