back

सर्वाेत्तम सिमेन्ट प्रकरणमा मुछियकाहरुलाई शीघ्र छानविन गरि कारवाही अगाडि बढाउन निर्देशन

काठमाडौँ । अर्थ समितिले सर्वाेत्तम सिमेन्टको भित्रि कारोबारमा मुछिएका व्यावसायी तथा नियमन निकाय भित्रकै व्यत्तिहरुलाई छानविन गरि आवस्यक अनुसार कारबाही अगाडी बढाउन निर्देशन दिएकोछ । नेपाल धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगाना सन्चालक चन्द्र ढकाल र नेप्से सिईओ साउदले भित्रि कारोबार गरेको पाईएपछि समितिको आज विहान बसेको बैंठकले यस्तो निर्देशन दिएको हो ।

बोर्ड र नेप्सेका पदाधिकारीले पदीय दुरुपयोग गरी अनुचित लाभ लिएको भन्दै यस्तो निर्देशन दिएको हो । बैठकले सबै पदाधिकारीलाई कानुनानुसार कारबाही गर्न सरकारलाई निर्देशन दिएको छ ।

समितिले पुँजी बजारको दिगो विकास र स्थायित्व काय गर्दै त्यस क्षेत्रमा स्वच्छता, पारदर्शीता, सदाचार, नैतिकता साथै जिम्मेवारी र जवाफदेहिता प्रवद्र्धन गर्न गर्नुपर्ने खाताको तयार गर समितिलाई जानकारी गराउन अर्थमन्त्रालाई निर्देशन दिने भएको छ ।

२०७८ भदौ ४ गते प्रकाशित


चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

चीनले उत्पादन गर्यो क्यान्सरको नयाँ औषधि: अमेरिकालाई चुनौति

वि.सं.२०८१ चैत ५ मंगलवार १४:५४

चिनियाँ कम्पनीले विकास गरेको नयाँ क्यान्सर औषधिले विश्वव्यापी ध्यान खिचेको...

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

मौसम पूर्वानुमान: केही भूभागमा वर्षा, हिमपात र हावाहुरीको सम्भावना

वि.सं.२०८१ चैत ५ मंगलवार १०:४८

काठमाडौं । जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले...

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

नागरिक लगानी कोषको रकम नागरिकको हितका लागि उपयोग गर्नुपर्छः अर्थसचिव उपाध्याय

वि.सं.२०८१ चैत ४ सोमवार १३:४१

काठमाडौं । अर्थसचिव घनश्याम उपाध्यायले नागरिक लगानी कोषको रकम नागरिकको...

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

स्वास्थ्य मन्त्रालय र डा. सन्दुक रुइत नेतृत्वको तिलगंगा प्रतिष्ठानबीच सम्झौता

वि.सं.२०८१ चैत ३ आइतवार २०:०९

काठमाडौं । आँखा स्वास्थ्य सेवामा नेपाली नागरिकको पहुँच बढाउन भन्दै...

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ: अर्थमन्त्री पौडेल

मन्त्रालयहरु र राष्ट्रिय योजना आयोगसँगको समन्वयमा बजेट आउँछ: अर्थमन्त्री पौडेल

वि.सं.२०८१ चैत ३ आइतवार १८:२६

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले अर्थ मन्त्रालय, सम्बन्धित...

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

भ्रष्टाचारबाट आर्जित सम्पत्ति सरकारको नाममा कायम गर्ने निर्णय

वि.सं.२०८१ चैत ३ आइतवार १७:४४

काठमाण्डौं । गृहमन्त्री रमेश लेखकले भ्रष्टाचारबाट आर्जन गरेको सम्पत्ति सरकारका...