back
skip this gaugauma singhadarbar

आजदेखि मेगा म्युचुअल फण्ड–१ बिक्री खुल्ला

काठमाडौँ । मेगा क्यापिटल मार्केट्स लिमिटेडको मेगा म्युचुअल फण्ड–१ आजदेखि निष्काशन भएको छ । क्यापिटलले भदौ ४ गतेदेखि मेगा म्युचुअल फण्ड१ को इकाई निष्कासन तथा बिक्री खुल्ला गरेको हो । क्यापिटलले प्रतिइकाई १० रुपैयाँ अंकित दरमा एक अर्ब रुपैयाँ बराबरको १० करोड इकाई बिक्री गर्न हो। उक्त फण्ड १० वर्ष अवधि बन्दमुखी योजना हो।

कुल इकाईमध्ये १५ प्रतिशत वा एक करोड ५० लाख इकाई कोष प्रवर्धक मेगा बैंकलाई सुरक्षित गरी बाँकी रहेको ८ करोड ५० लाख इकाई सर्वसाधरणलाई बिक्री गर्न लागेको हो। लगानीकर्ताले उक्त फण्डमा न्यूनतम १०० देखि एक करोड इकाईसम्म आवेदन दिन सक्नेछन् ।

मेगा म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने उक्त फण्डको इकाईमा छिटोमा भदौ १० गतेसम्म र ढिलोमा भदौ १८ गतेसम्म आवेदन दिन सकिनेछ।

उक्त फण्डको इकाईमा लगानीकर्ताले धितोपत्र बोर्डबाट आश्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो सेयर वेबसाइट तथा एपबाट पनि आवेदन दिन सक्नेछन्।

२०७८ भदौ ४ गते प्रकाशित

gaugauma singhadarbar

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

लुम्बिनी विकास बैंकको संस्थापक शेयर बिक्रीमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२९

काठमाडौं । लुम्बिनी विकास बैंकले आज देखि १ लाख बढी...

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’...

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

सानिमा बैंक लिमिटेडले २१औं वर्ष पूरा गर्दै

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१५

काठमाडौं । सानिमा बैंक लिमिटेडले २०८२ साल मंसिर २१ गते...

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

रिलायन्स स्पिनिङ मिल्सको आईपीओ आजदेखि निष्कासनमा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:००

काठमाण्डौ । रिलायन्स स्पिनिङ मिल्स लिमिटेडले वैदेशिक रोजगारीमा रहेका नेपाली...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

२१.४८ अंक घट्यो नेप्से, कारोबार रकममा सामान्य सुधार

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५१

काठमाडौं । साताको पहिलो कारोबार दिन नेप्से परिसूचकमा २१.४८ अंकको...