back
skip this gaugauma singhadarbar

स्वीट नेपालले युएनडिपी नेपालको सहयोगमा दुई सय किसानलाई तरकारीको बीउ र जैविक मल

कन्चनपुर । स्वीट नेपालले युएनडिपी नेपाल र बेदकोट नगरपालिकाको साझेदारीमा बेदकोट नगरपालिकाका किसानलाई मल र बिऊ विजन सहयोग गरिएको छ । स्वीट नेपाल र नगरपालिकाको साझेदारीमा सञ्चालित कोभिड–१९ प्रतिक्रिया तथा समाजिक आर्थिक पुनःप्राप्ति परियोजनाअन्तर्गत २३५ किसानलाई बीउ, जैविक मल लगायतका सामग्री सहयोग गरिएको हो।

एक वर्षदेखि कोभिड प्रभावित तथा दलित, जनजाति, एकल महिला तथा विपन्न समुदायलाई वडा कार्यालयको समन्वयमा नगरपालिकाका १० वटै वडामा यो कार्यक्रम लागू गरिएको छ । बेमौसमी तरकारी खेती गर्ने ८० किसानलाई टमाटर, काउली, बन्दागोभीलगायत तरकारीको बीउ र जैविक मल दिइएको छ ।

तरकारीका बिरुवाको नर्सरी तयार गर्नका लागि २० किसानलाई टमाटर, काउली, बन्दाको बीउ र जैविक मल तथा विषादी दिइएको छ । त्यसैगरी खुर्सानी खेती गर्ने ५० किसालाई खुर्सानीको बीउ, मल र विषादी दिइएको छ ।

पोली हाउसभित्र तरकारी खेती गर्ने ३० किसानलाई टमाटर, करेला, मल, बीउलगायत दिइएको छ । त्यसैगरी हल्दी र अदुवा खेती गर्ने ६५ किसालाई समेत मल हस्तान्तरण गरिएको छ । यसअघि गत वर्ष ती किसानलाई औजार, प्राविधिक सहयोग, दक्ष तालिम, आवश्यक साम्रगी सहयोग गरिएको थियो ।

किसानले उद्यमी भई तीनदेखि पाँच कठ्ठामा तरकारी खेती गर्दै आइरहेका स्वीट नेपालका कार्यक्रम संयोजक अमित सुनारले जानकारी दिए ।

२०७८ भदौ ४ गते प्रकाशित

gaugauma singhadarbar

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

राष्ट्र बैंकद्वारा एआई मार्गदर्शन जारी, पुस १५ गतेभित्र सुझाव पेश गर्न आग्रह

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:२७

काठमाडौं । नेपाल राष्ट्र बैंकले कृत्रिम बौद्धिकता ‘आर्टिफिसियल इन्टेलिजेन्स गाइडलाइन्स’...

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

प्राइम कमर्सियल बैंकका संस्थापक नारायणदास मानन्धरको निधन

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:१३

काठमाडौं । प्राइम कमर्सियल बैंकका संस्थापक प्रमुख कार्यकारी अधिकृत नारायणदास...

विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

विमान प्रविधिको द्रुत विकास, तर मानव–केन्द्रित सेवाको महत्व अपरिवर्तित : मन्त्री सिन्हा

वि.सं.२०८२ मंसिर २२ सोमवार १०:०९

काठमाडौं । कानून, न्याय तथा संसदीय मामिला मन्त्री अनिल कुमार...

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा भ्रष्टाचार भएको ठहर : धमाधम तानिदै विशिष्ट व्यक्तिहरु

वि.सं.२०८२ मंसिर २१ आइतवार १६:५३

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणमा...

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

सरकारले निजी क्षेत्रलाई सँगै नलगे अर्थतन्त्रले गति समात्दैन: अध्यक्ष ढकाल

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:४०

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले...

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

कोल्याटर बेचेर फाइदा उठाउन खोज्नु ‘पार्ट अफ करप्सन’ हो, यसलाई राष्ट्र बैंकले क्षम्यकारुपमा लिँदैन: गभर्नर

वि.सं.२०८२ मंसिर २१ आइतवार ११:३६

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर प्रा.डा. विश्वनाथ पौडेलले अर्काको...