back

आउँदो आइतबारदेखि ‘मेरो सेयर’ को पासवर्ड आफै रिसेट गर्न मिल्ने

काठमाडौँ । आउँदो आइतबारदेखि मेरो सेयरको पासफोर्ट आफै रिसेट गर्न मिल्ने भएको छ । लगानीकर्ताको समस्यालाई मध्यनजर गर्दै सीडीएससीले क्षमता थपेर यस्तो व्यवस्था गर्न गर्न लागेको हो ।

सीडीएससीका सीईओ पूर्णप्रसाद आचार्यले आईतबार बेलुका सम्मा मेरो सेयरमा फर्गेट पासवर्डको व्यवस्था हुने बताए । सीईओ आचार्यले यो व्यवस्था युजर असिस्टेन्ट टेस्ट (यूएटी) गरेर पूर्ण रुपमा तयार गरिएको बताए।

उनले भने ‘सामान्य समस्या आएको थियो, जुन समाधान भइसक्यो, आइतबार बेलुकासम्म सबै लगानीकर्ताले यो नयाँ सुविधा मेरो सेयर पाउनेछन् ।’

आफूहरुले प्राविधिक परीक्षण गर्दा कुनै समस्या नआएको आचार्यले बताए। ‘यदि समस्या आइहालेमा पनि समाधान भइहाल्छ’, उनले भने।
उनका अनुसार आइतबारसाँझसम्म यो फिचर्स थपिएपछि लगानीकताले आफ्नो मेरो सेयर पास्फोर्ट आफै परिर्वतन गर्न सक्नेछन् ।

२०७८ साउन २६ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...