back

नेप्सेमा सामान्य बढोत्तरी, कारोबार रकममा उत्साह

काठमाडौँ । साताको पहिलो कारोबार दिन आज नेप्से परिसूचक सामान्य अंकले बढेको छ ।

यो दिन नेप्से परिसूचक ०.६६ अंकले बढेर ३१०८.१३ विन्दूमा पुगेको छ ।
यस्तै यो दिन कारोबारमा आएका २२७ कम्पनीको २ करोड ६९ लाख ९६ हजार ३१३ कित्ता सेयर किनबेच हुँदा १४ अर्ब ३० करोड ८१ लाख ३६ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यसरी नै यो दिन ४ वटा कम्पनीको सेयर मूल्यमा सकरात्मक सर्किट लागेर बन्द र जिवन विकास लघुवित्त वित्तिय संस्थाको सेयर मूल्यमा सर्किट लागेर बन्द भएको हो ।

२०७८ साउन २४ गते प्रकाशित


बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

बजेटको अंक भन्दा नीतिगत सिफ्टलाई प्राथमिकतामा राख्न आग्रह

वि.सं.२०८१ चैत १४ बिहीवार १६:४५

काठमाडौं । अर्थ मन्त्रालयले आर्थिक वर्ष २०८२/०८३ बजेट निर्माण सम्बन्धमा...

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

शेयर बजार पुन: लयमा, बिहीबार नेप्से ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा

वि.सं.२०८१ चैत १४ बिहीवार १६:३८

काठमाडौं । बिहीबार नेप्से परिसूचक ४१.४३ अंकले बढेर २६६३.३० विन्दुमा पुगेको...

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

यस्तो देखियो ड्रोनबाट ग्वार्को फ्लाइओभरको (तस्बिरहरू)

वि.सं.२०८१ चैत १३ बुधवार १२:०५

ललितपुर। ग्वार्को चोकमा निर्माणाधीन फ्लाइओभरको काम अन्तिम चरणमा पुगेको छ...

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

कुलमान हटाइएको विषयमा प्रधानमन्त्रीसँग जबाफ माग: प्रतिपक्षीद्वारा संसद् अवरोध

वि.सं.२०८१ चैत १३ बुधवार ११:५९

काठमाडौं । विपक्षी दलहरुले प्रतिनिधिसभा बैठकमा कुलमान घिसिङलाई नेपाल विद्युत्...

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

भेरी–बबई डाइभर्सन आयोजनाको ८४ प्रतिशत प्रगति

वि.सं.२०८१ चैत १३ बुधवार ११:३५

सुर्खेत । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको भेरी बबई डाइभर्सन...

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

कुलमान घिसिङलाई हटाउने निर्णयको असर शेयर बजारमा : नेप्से २६०० विन्दुमुनि

वि.सं.२०८१ चैत १२ मंगलवार १६:०३

काठमाडौ। आज  नेप्से परिसूचक ५८.०५ अंक घटेर २५८२.७३ विन्दुमा झरेको...