back

बरुण हाइड्रोपावरको हकप्रद बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ

काठमाडौँ । बरुण हाइड्रोपावर कम्पनी लिमिटेडले निष्कासन गर्न लागेको हकप्रद सेयरको बिक्री प्रबन्धकमा आरबीबी मर्चेन्ट बैंकिङ लिमिटेड नियुक्त भएको छ।
आज बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौता–पत्रमा हस्ताक्षर भएको हो। सम्झौतापत्रमा बरुण हाइड्रोपावरका तर्फबाट सञ्चालक कृष्णलाल श्रेष्ठ र आरबीबी मर्चेन्टका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्रिप्रसाद प्याकुरेलले हस्ताक्षर गरेका छन्।

आरबीबी मर्चेन्ट राष्ट्रिय वाणिज्य बैंकको पूर्णस्वामित्व रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर हो।

२०७८ साउन २४ गते प्रकाशित


नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जीले पायो हकप्रद बिक्री गर्ने अनुमति

वि.सं.२०८१ असोज २९ मंगलवार १२:२८

काठमाडौं । नेपाल धितोपत्र बोर्डबाट लिवर्टी इनर्जी कम्पनी लिमिटेडले ५०...

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

आज रुरु जलविद्युत परियोजनाको लाभांश सुरक्षित गर्ने अन्तिम दिन

वि.सं.२०८१ असोज २९ मंगलवार १२:१०

काठमाडौं । आज रुरु जलविद्युत परियोजना लिमिटेडको लाभांश सुरक्षित गर्ने ...

आजका लागि विदेशी मुद्राको विनिमय दर

आजका लागि विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:३५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय...

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

केवाईसी भनेको के हो ? अप्डेट गर्न कतिको आवश्यक छ ?

वि.सं.२०८१ असोज २९ मंगलवार ०९:२७

काठमाडौं ।ग्राहक पहिचानका लागि भरिने फारम नै केवाईसी फारम हो...

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

विद्युतीय कारोबारमा हुने ठगीबाट कसरी जोगिने ?

वि.सं.२०८१ असोज २७ आइतवार १०:१२

काठमाडौं । विद्युतीय माध्यमबाट ठगीका घटना बढेको भन्दै सचेत रहन...

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

बैंकिङ कारोबार गर्दाका फाइदाहरु के के छन् ?

वि.सं.२०८१ असोज २५ शुक्रवार १०:०८

काठमाडौं । बैंक भनेको वित्तीय कारोवार गर्ने इजाजतपत्रप्राप्त संस्था हो...