back

सुनको मूल्यमा भारी गरावट, हेर्नुस कतिमा हुँदै छ कारोबार

काठमाडौँ । आज नेपाली बजारमा सूचको मूल्यमा भारी गरावट आएको छ । यो दिन सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेको हो ।
यो सँगै आज छापावाला सुनको मूल्य तोलामा ९० हजार रुपैयाँ र तेजाबी तेजावी सुन प्रतितोला ८९ हजार ५०० रुपैयाँमा कायम भएको छ ।
गत शुक्रबार पनि सुनको भाउ तोलामा ५५० रुपैयाँले घटेको थियो। यो दिन प्रतितोला फाइन गोल्ड ९१ हजार ५०० रुपैयाँ र तेजाबी गोल्ड ९१ हजार रुपैयाँमा झरेको थियो।

आज चाँदीको भाउ पनि तोलामै २५ रुपैयाँ घटेर १ हजार २४० रुपैयाँ कायम भएको छ। गत शुक्रबार तोलामा १० रुपैयाँ घटेर चाँदी १ हजार २६५ रुपैयाँमा कारोबार भएको थियो।

२०७८ साउन २४ गते प्रकाशित


अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

अहिले बैंकवित्तको व्याज निकै सस्तो, तर लगानी बढेन ! कहिले उकासिन्छ अर्थतन्त्र ?

वि.सं.२०८१ कात्तिक २० मंगलवार ११:०४

काठमाडौं । बैंकवित्तमा लगातार व्याजदर घट्दा पनि कर्जा प्रर्वाह खासै...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

१०१ गभर्नरहरूको रिपोर्ट सार्वजनिक : नेपालका गभर्नरले पाए ‘सी प्लस’

वि.सं.२०८१ कात्तिक १४ बुधवार १२:१९

काठमाडौं । अमेरिकाको ग्लोबल फाइनान्स म्यागेजिनले सन् २०२४ को लागि...

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

सुनको मूल्य २२०० रुपैयाँ बढ्यो

वि.सं.२०८१ कात्तिक १४ बुधवार ११:१३

काठमाडौं । सुनको भाउले आज नयाँ रेकर्ड कायम गरेको छ...

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

के हो असर्फी ?, कसरी बनाइन्छ ?, कति पर्छ ?

वि.सं.२०८१ कात्तिक १३ मंगलवार १४:३१

काठमाडौं । नेपाल राष्ट्र बैंकले धनतेरसको दिन आज सुनको असर्फी...

सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक

सुनको असर्फी र चाँदीका सिक्का बिक्री गर्दै नेपाल राष्ट्र बैंक

वि.सं.२०८१ कात्तिक १३ मंगलवार ११:२५

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज सुनको असर्फी र चाँदीको...