back
himalayan life

लक्ष्मी उन्नती कोष गत आर्थिक वर्षको नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने

काठमाडौँ । लक्ष्मी उन्नत्ती कोषले गत आर्थिक वर्ष २०७७/७८ को नाफाबाट लगानीकर्तालाई २५ प्रतिशत लाभांश दिने घोषणा गरेको छ । कोष गत आवको नाफाबाट लाभांश घोषणा गर्ने पहिलो कम्पनी हो ।

कोष सञ्चालक समितिको आज बिहान सम्पन्न बैठकले आर्थिक वर्ष २०७७।७८ को लागि योजनाको सेयरधनीहरूलाई २५ प्रतिशत नगद लाभांश (करसहित) वितरण गर्ने प्रस्ताव गरेको छ ।
लक्ष्मी उन्नत्ती कोष लक्ष्मी म्युचुअल फण्ड अन्तर्गत सञ्चालित सामुहि लगानी कोष योजना हो । जसको प्रवद्र्धन लक्ष्मी बैंकद्वारा गरिएको छ भने लक्ष्मी क्यापिटल मार्केट लिमिटेड योजना व्यवस्थापक रहेको छ ।

२०७८ असार ५ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

निरन्तर चौथो कारोबार दिन घट्यो नेप्से,कारोबार रकम पनि घट्यो

वि.सं.२०८३ असार ११ बिहीवार १५:३१

काठमाडौं । साताको चौथो कारोबार दिन सेयर बजारमा गिरावट आएको...

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

चीनसँग व्यापार असन्तुलन गहिरिँदै, ११ महिनामा ३.८२ खर्बको आयात हुँदा निर्यात केवल १.५९ अर्ब

वि.सं.२०८३ असार ९ मंगलवार १०:४९

काठमाडौं । नेपालको दोस्रो ठूलो आयात स्रोत मुलुक चीनसँगको व्यापारमा...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...