back

बैंकमा क्लोजीङको प्रभावः एक हप्तामा कर्जा माग रकमको करिब दुई गुणा बढी निक्षेप संकलन

काठमाडौँ । पछिल्लो एक साता बैंकमा ठूलो परिमाणमा पैसा थुप्रिएको छ । पछिल्लो एक हप्तामा बैंकमा ४२ अर्ब कर्जाको माग हुँदा त्यसको करिब दुई गुणा बढी निक्षेप संकलन भएको छ । नेपाल बैंकसं संघका अनुसार समिक्षा अवधिमा जम्मा ८२ अर्ब मात्रै कर्जा माग भएको छ ।

असार २५ गतेसम्म बैंकले ४१ खर्ब १९ अर्ब रुपैयाँ निक्षेप संकलन गरेकोमा एक सातामा नै ८२ अर्ब निक्षेप थपिएर असार ३१ गतेसम्म आईपुग्दा बैंकमा ४२ खर्ब १ अर्ब निक्षेप थुप्रिएको संघले जनाएको हो ।

समिक्षा अवधिमा बैंकबाट ४२ अर्ब मात्रै कर्जा प्रवाह भएको देखिन्छ । संघका अनुसार असार २५ गतेसम्म ३६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जाको माग भएको थियो । एक साताको अवधिमा कर्जाको माग ४२ अर्बले बढ्दा ३७ खर्ब २१ अर्ब रुपैयाँ पुगेको छ ।

असार मसान्त आर्थिक वर्ष सकिने बेला भएका कारण तथा कर तिर्नुपर्ने कारण पनि बैंकमा निक्षेप थुप्रिएको र कर्जाको माग कम भएको संघले जनाएको हो ।

२०७८ साउन ४ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

६ महिनामा बागमती प्रदेश सरकारको बजेट खर्च १६ प्रतिशत मात्रै

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:२९

काठमाडौं । बागमती प्रदेश सरकारले चालु आर्थिक वर्षको ६ महिनामा...

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

दुग्ध विकास संस्थानले काठमाडौं महानगरपालिकालाई तिर्‍यो ३१ वर्षको सम्पत्ति कर

वि.सं.२०८१ माघ ४ शुक्रवार ११:३६

काठमाडौं । दुग्ध विकास संस्थानले काठमाडौँ महानगरपालिकालाई ३१ वर्षको सम्पत्ति...