हिमालयन जनरल इन्स्योरेन्सको सवा तीन लाख कित्ता बोनस सेयर नेप्सेमा सूचीकृत

वि.सं.२०७८ साउन ३ आइतवार

काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा हिमालयन जनलर इन्स्योरेन्स कम्प्नीको झण्डै झन्डै सवा ३ लाख कित्ता सेयर सूचीकृत भएको छ ।
नेप्सेमा इन्स्योरेन्सको बोनस सेयर आज सूचीकृत भएको हो। यो कम्पनीको कुल ३ लाख २० हजार ४८७ कित्ता सेयर सूचीकृत भएको छ।
यो लघुवित्तले आर्थिक वर्ष २०७६–७७ का लागि कुल ६.७५ प्रतिशत लाभांश वितरण गरेको छ। जसमा ३ प्रतिशत बोनस सेयर र बाँकी ३.७५ प्रतिशत नगद लाभांश रहेका थिए।
सोही ३ प्रतिशतबराबरको बोनस सेयर आज नेप्सेमा सूचीकृत भएको हो।
२०७८ साउत ३ गते प्रकाशित

प्रकाशित समय : ११:०६ बजे