हिमालयन जनरल इन्स्योरेन्सको सेयर रजिष्ट्रारमा पुनः एनएमबि क्यापिटल नियुक्त
वि.सं.२०७८ साउन १ शुक्रवार
काठमाडौँ । हिमालयन जनरल इन्स्योरेन्स कम्पनीले सेयर रजिष्ट्रारमा एनएमबि क्यापिटल लिमिटेड नियुक्ति भएको छ ।
कम्पनीले एनएमबि क्यापिटलाई आजैदेखि २०८० असार मसान्तसम्म दुई वर्षका लागि नियुक्ति गरेको हो । सेयर रजिष्ट्रार नियुक्तिका लागि कम्पनी र क्यापिटलबीच असार २८ गते सम्झौता भएको थियो ।
२०७८ साउन १ गते प्रकाशित
प्रकाशित समय : ०७:४८ बजे