back

नेपाल पुनर्बीमा कम्पनीद्धारा तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनीक, नाफामा सामान्य सुधार

काठमाडौँ । नेपाल पुनर्बीमा कम्पनीले गत आर्थिक वर्षको तेस्रो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गरेको छ । अन्य कम्पनीले चौथो त्रैमासको वित्तीय अवस्था सार्वजनिक गर्ने बेला पुनर्बीमा कम्पनीले भने बल्ल तेस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको हो ।

सार्वजनिक विवराण अनुसार समिक्षा अवधिमा कम्पनीले सामान्य नाफा कमाएको छ । कम्पनीले यो अवधिमा ९२ करोड ५७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ । जसमा निर्जीवन बिमा व्यवसायतर्फ ८२ करोड ४७ लाख र जीवन बिमातर्फ १० करोड १० लाख रुपैयाँ खुद नाफा आर्जन गरेको वित्तीय अवस्थामा उल्लेख छ ।

कम्पनीले गत आवको सोही अवधिमा ९१ करोड ६१ लाख रुपैयाँ मात्रै नाफा कमाएको थियो । जसमा निर्जीवनतर्फ ८२ करोड ५० लाख र जीवन बिमातर्फ ९ करोड १० लाख रुपैयाँ खुद नाफा कमाएको थियो । यो अवधिमा कम्पनीको नाफा १।५ प्रतिशतले बढेको छ । चालु आवको तेस्रो त्रैमासको विवरण हेर्दा निर्जीवन बिमातर्फ नाफा घटेको छ भने जीवन बिमा तर्फको नाफा बढेको छ ।

यो अवधिमा निर्जीवन व्यवसायबाट ५ अर्ब २२ करोड रुपैयाँ र जीवन व्यवसायबाट ६९ करोड ९५ लाख रुपैयाँ खुद बिमा शुल्क आर्जन गरेको छ ।
१० अर्ब रुपैयाँ चुक्ता पुँजी रहेको कम्पनीको निर्जीवन तर्फको जगेडा कोषमा २ अर्ब ७३ करोड र जीवन बिमातर्फ ६३ करोड ७५ लाख रुपैयाँ रहेको छ भने बीमा कोषमा २ अर्ब ३ करोड ५३ लाख रुपैयाँ रहेको छ ।

प्रतिसेयर आम्दानी १२ रुपैयाँ ३४ पैसा रहेको कम्पनीको प्रतिसेयर नेटवर्थ १५४ रुपैयाँ ५ पैसा रहेको छ ।

२०७८ साउन १ गते प्रकाशित


बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

बैंकहरुले राष्ट्र बैंकमा किन राख्न चाहेनन् पैसा,९० अर्ब माग्दा ८१ अर्बका लागि दिए आवेदन

वि.सं.२०८२ असार ५ बिहीवार २०:१४

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंकिङ्ग प्रणालीमा रहेको अधिक तरलता...

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा बढ्न थाल्यो निक्षेप

वि.सं.२०८२ असार ५ बिहीवार २०:१०

काठमाडाैं । असार लागेसँगै बैंक तथा वित्तीय संस्थामा निक्षेप बढ्न...

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

विदेशी लगानीकर्ताले खाता खोल्न पाउने ,१० लाख डलरसम्म विदेशमा लगानी गर्न सक्ने गरी केन्द्रीय बैंकले गर्यो विनियमावली संशोधन

वि.सं.२०८२ असार ५ बिहीवार १९:५८

काठमाडाैं । नेपाल राष्ट्र बैंकले विदेशमा लगानी गर्न पाउने गरी...

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

नेपालको स्तरोन्नती प्रक्रियाले अन्तर्राष्ट्रिय सहकार्य, व्यापार, र लगानीका नयाँ अवसरहरू खोल्नेछ  : उपाध्यक्ष अधिकारी 

वि.सं.२०८२ असार ५ बिहीवार १५:४५

काठमाडौँ । राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्रा.डा.शिवराज अधिकारीले नेपालको विकासिल मुलुकमा...

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि समझदारी पत्रमा हस्ताक्षर

वि.सं.२०८२ असार ३ मंगलवार १९:२३

काठमाडौं । ‘श्रवण कुमार अग्रवाल नाफिज फेलोसिप’ का लागि नेपाल...

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

पूर्वी दक्षिण एसियाको व्यापार तथा यातायात सञ्जाल सुदृढ गर्न बिर्तामोडमा उप–क्षेत्रीय कार्यशाला सुरु

वि.सं.२०८२ असार २ सोमवार १८:४३

झापा  । पूर्वी दक्षिण एसिया क्षेत्रमा व्यापार तथा यातायात सञ्जालमा...