back

केही दिनमै आर्थिक स्वेतपत्र ल्याउँछौँः अर्थमन्त्री शर्मा

nactional life

काठमाडौँ । सेर बहादुर नेउवा नेतृत्वको सरकारले केही दिनभित्रै अर्थतन्त्रका बारे स्वेतपत्र जारी गर्ने भएको छ। आज मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा नवनियुक्त अर्थमन्त्री जनार्दन शर्माले हालको मुलुकको अर्थतन्त्रको विस्तृत अवस्था चित्रण हुने गरी सरकारले स्वेतपत्र सार्वजनिक गर्ने तयारी गरेको जानकारी गराएका हुन् ।
मन्त्री शर्माले भने ‘अर्थ मन्त्रालयभित्र रहेका विभिन्न महाशाखाका प्रमुखहरुसँग छलफल गरी केही दिनमै स्वेतपत्र जारी गरिने छ ।’ स्वेतपत्रमा हालको देशको अर्थर्तन्त्रको अवस्था र भविष्यमा चाल्नुपर्ने कदमको समावेश गरिने शर्माले बताए ।
अर्थतन्त्रको वास्तविक जानकारी दिने उद्देश्यले श्वेत पत्र ल्याउन लागेको उनको भनाई छ ।

साढे तीन वर्षअघि केपी शर्मा ओली नेतृत्वको सरकारका तत्कालिन अर्थमन्त्री डा. युवराज खतिवडाले पनि अघिल्लो सरकारका निर्णयहरु उल्टाउँदै स्वेतपत्र जारी गरेका थिए ।

२०७८ साउन १ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...