back

नेपाल इन्फ्रास्ट्रक्चर बैंकलाई आरटिजिएस अनुमति

नेपाल इन्फ्रास्ट्रक्चर बैंक लिमिटेड (निफ्रा) ले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) सेवा सञ्चालन अनुमति पाएको छ । नेपाल राष्ट्र बैंकले बिहीबार निफ्राले आरटिजिएस प्रणालीमा डाइरेक्ट पार्टिसिपेन्टको रुपमा अनुमति पाएको  हो ।

राष्ट्र बैंकका अनुसार निफ्रा शुक्रबार (३ वैशाख) देखि यस प्रणालीमा आबद्ध हुनेछ । यससँगै निफ्रा यस वर्ष आरटिजिएस प्रणालीमा आबद्ध हुने पहिलो बैंक बनेको छ ।अन्तरबैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली आवश्यक भएकाले बैंकले निवेदन दिएकोमा राष्ट्र बैंकबाट शुक्रबारबाट लागु हुने गरी अनुमति प्राप्त भएको निफ्राका जोखिम व्यवस्थापन प्रमुख तथा सूचना अधिकारी सुवर्णकुमार सिंहले जानकारी दिए ।

अन्य बैंक तथा वित्तीय संस्थाहरुजस्तै नर्मल बैंकिङ ट्रान्जेक्सनका लागि यो प्रणालीमा प्रवेश गरेको सिंहको भनाइ छ । ‘अरु बैंकजस्तै हामीलाई पनि अन्तरबैंक ट्रान्जेक्सन गर्नुपर्ने हुन्छ, अहिलेसम्म आइपिएस गर्दै आएका थियौँ । अब राष्ट्र बैंककै प्लेटफर्म आरटिजिएस प्रयोग गर्ने गरी हामी पनि आबद्ध भएका हौँ,’ सिंहले  भने ।

nactional life
Corporatebazar 11 Anniversary

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

गरिमा विकास बैंंकले पायो दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र

वि.सं.२०८३ वैशाख ९ बुधवार २१:४१

काठमाडौं । गरिमा विकास बैंंक लिमिटेडलाई दुई अन्तराष्ट्रिय आईएसओ प्रमाणपत्र...

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

ईभी ब्याट्री व्यवस्थापन: नेपालका लागि वातावरणीय चुनौती कि आर्थिक अवसर?

वि.सं.२०८३ वैशाख ९ बुधवार १६:१८

काठमाडौँ । विश्व इतिहासमा स्टिम इन्जिन र कम्बस्चन इन्जिनले शक्ति...

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

किसानलाई सिधै बजारसँग जोड्ने सरकारको योजना: थोक बजारमा १० प्रतिशत र हाटबजारमा ५०प्रतिशत ‘किसान सेड’ अनिवार्य

वि.सं.२०८३ वैशाख ८ मंगलवार २२:०१

काठमाडौँ । कृषि क्षेत्रमा व्याप्त बिचौलिया संयन्त्रलाई निरुत्साहित गर्दै वास्तविक...

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

बजारमा देखिन थाल्यो महँगीको ‘सुनामी’: इन्धनदेखि भान्छासम्म चौतर्फी मार

वि.सं.२०८३ वैशाख ८ मंगलवार २१:१६

काठमाडौँ । अन्तर्राष्ट्रिय भू-राजनीतिक तनाव र पेट्रोलियम पदार्थको अनियन्त्रित मूल्यवृद्धिको...

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

प्रत्यक्ष विदेशी लगानीमा गिरावट: प्रतिबद्धता ४१ अर्ब पुग्दा वास्तविक लगानी भने १० अर्ब मात्र

वि.सं.२०८३ वैशाख ८ मंगलवार ११:०५

काठमाडौँ । सरकारले विदेशी लगानी आकर्षित गर्न 'अटोमेटिक रुट' (स्वचालित...

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

स्रोतको संकुचन र जनताको उच्च आकांक्षाबीच नयाँ बजेटको तयारी: सिलिङ १८ खर्ब ९० अर्ब

वि.सं.२०८३ वैशाख ८ मंगलवार १०:३०

काठमाडौं । सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का लागि १८...