back

नेप्सेको ओरालो यात्रा कायमै, दोहोरो अंकले घट्दा साढे ४ अर्बको कारोबार

काठमाडौं । निरन्तर ओरालो लागेको सेयर बजार साताको चौंथो कारोबार दिन आज पनि बजार घटेको छ । आज सेयर बजार मापक नेप्से परिसूचक १६.९७ अंकले घटेको २८०१ अंकको बिन्दुमा कायम भएको छ । यो दिन २२२ कम्पनीको १ करोड १७ लाख ६४ हजार २०७ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ५८ करोड ५८ लाख ६१ हजार रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

यस्तै आज डेभलपमेन्ट बैंक र माइक्रोफाइनान्सबाहेक सबै राताम्मे बनेका छन् । डेभलपमेन्ट बैंक ११.०६ अंक र माइक्रोफाइनान्स १९.१९ अंकले वृद्धि भएका छन् ।

उक्त दिन छिमेक लघुवित्त विकास बैंकको सर्वाधिक सेयर कारोबार भएको छ । कम्पनीको ४३ करोड ५४ लाख २७ हाजर रुपैयाँ बराबरको कारोबार भएको हो ।

कारोबारकै आधारमा दोस्रो स्थानमा रहेको अप्पर तामाकोशी हाइड्रोपावरको २६ करोड १६ लाख र तेस्रो स्थानमा रहेको हिमालयन डिस्टीलरीको २३ करोड ५३ लाख ७७ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

२०७८ असार २३ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

नयाँ आर्थिक वर्षको पहिलो दिनमै नेप्सेमा ‘बुलिश’ संकेत, लगानीकर्तामा छायो खुसी

वि.सं.२०८३ साउन १ शुक्रवार १५:२१

काठमाडौं । नयाँ आर्थिक वर्ष २०८३/८४ को पहिलो कारोबार दिन...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...