मिर्मिरे लघुवित्तले पायो ‘इक्राएनपी आईआर बीबी’ रेटिङ

वि.सं.२०७८ असार २२ मंगलवार

काठमाडौँ । इक्रा नेपाल लिमिटेडले मिर्मिरे लघुवित्त वित्तीय संस्था लिमिटेडलाई (इक्राएनपी–आईआर) बीबी निष्कासनकर्ता रेटिङ दिएको छ ।
यो रेटिङ भनेको वित्तीय दायित्व पूरा गर्न चुक्ने सम्बन्धमा मध्यम जोखिम रहेको मानिन्छ । उक्त रेटिङ निष्कासनकर्ताको सामान्य क्रेडिट विश्वसनीयतासम्बन्धी रायमात्र भएको इक्रा नेपालले जनाएको छ। यो कुनै खास ऋणपत्र विशेषको राय होईन ।
२०७८ असार २२ गते प्रकाशित

प्रकाशित समय : १२:२४ बजे