back

बीमा समितिले भन्यो ‘नयाँ कम्पनीलाई इजाजत दिने निर्णय भएको छैन’

काठमाडौँ । बीमा समितिले नयाँ कम्पनीलाई इजाजत दिने निर्णय नभएको जनाएको छ । समितिले विभिन्न अनलाइन तथा पत्रपत्रिकाहरुमा थप नयाँकम्पनीलाई लाइसेन्स दिन लागेको भनि आएको समाचार प्रति ध्यानाकर्षण गर्दै त्यस्तो निर्णय नभएको जनाएको हो ।

समितिका कार्यकारी निर्देशक एंव प्रवक्ता राजु रमण पौडेलले समितिले कुनै पनि नयाँ जीवन बीमा, निर्जीवन बीमा तथ लघु बीमा कम्पनीलाई इजाजतपत्र दिने निर्णय नगरेको र यस सम्बन्धमा कुनै पनि काम कारबाही समेत नगरेको बताए।

प्रकाशित समाचारहरु असत्य, भ्राम र कपोलकल्पित रहेको समितिले बताएको छ । त्यस्ता समाचार समितिलाई विवादमा पार्ने मनसायले पे्ररित रहेको समितिले आरोप लगाएको छ । यस्ता, समाचार प्रकाशन नगर्न समितिले आग्रह गरेको छ ।

समितिका काम बारबाहीका बारेमा जानकारी चाहिएमा प्रवक्तासँग सम्पर्क गररी लिन र सत्य तथ्य समाचार मात्र प्रकाशन एंव प्रसारण गर्न समेत समतिले अनुरोध गरेको छ ।

२०७८ असार १८ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

सिटिजन्स बैंकद्वारा सातै प्रदेशमा वित्तीय साक्षरता अभियान, १० हजारभन्दा बढी लाभान्वित

वि.सं.२०८३ असार ३२ बिहीवार १५:३५

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले चालु आर्थिक वर्ष २०८२/८३...