back

नेप्सेको निरन्तर उकालो यात्रा, ५ अंकले बढ्दा झन्डै ८ अर्बको कारोबार

काठमाडौं । केही समय यता देखि अघिल्लो हप्तासम्म निरन्तर घटेको सेयर बजार यो हप्तादेखि भने उकालो यात्रा तय गरेको छ । आइतबार दोहोरो अंकले बढेर बन्द भएको नेप्से आज पनि सामान्य अंकले बढेको हो ।

आज नेप्से ५.११ अंकले बढेर २८७५.४९ अंकमा पुगेर बजार बन्द भएको छ । हिजो आइतबार २७.१७ अंकले बढेर २८७०.१८ अंकमा पुगेर बन्द भएको थियो ।

आज दिनभरी २१९ कम्पनिको १ करोड ९२ लाख ८२ हजार ८ सय १५ कित्ता सेयर ८१ हजार ३ सय पटक कारोबार हुदा ७ अर्ब ७२ करोड ५५ लाख १२ लाख ७ सय १६ रुपैँयाको कारोबार भएको छ ।
आज सबैभन्दा बडि माईक्रोफाइनान्सका लगानिकर्ताले कमाएका छन । माईक्रोफाइनान्स समुह १११.४ अंकले बढेको छ । त्यसैगरी होटल एण्ड टुरीजम समुह २०.२७ अंकले उकालो लागेको छ भने लाईफ इन्स्योरेन्स समुह १४.०६ अंकले उकालो लागेको छ ।त्यसैगरी आज सबैभन्दा धेरै डेभप्लोमेन्ट बैंकका लगानिकर्ताले गुमाएका छन । आज डेभप्लोमेन्ट बैंक ७०.५८ अंकले ओरालो लागेको छ ।

२०७८ असार १४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

भूमि व्यवस्थापन विभागको नयाँ परिपत्र: अब जग्गाको आंशिक फुकुवा र कित्ताकाट गर्न पाइने

वि.सं.२०८३ जेठ ११ सोमवार ००:१५

काठमाडौँ । भूमि व्यवस्थापन तथा अभिलेख विभागले देशभरका मालपोत कार्यालयहरूको...

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

स्वास्थ्य बीमा कोष जोगाउन ‘हेल्थ ट्याक्स’ मोडल: सुर्ती र मदिराको कर सिधै बीमामा लैजान सांसदहरू एकमत

वि.सं.२०८३ जेठ १० आइतवार २३:३५

काठमाडौं । देशको स्वास्थ्य बीमा कार्यक्रम गम्भीर संकटमा परिरहेका बेला...

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

सुर्ती, मदिरा र चिनीयुक्त पदार्थमा कर बढाउन माग: ‘परम्परागत शैलीले जनस्वास्थ्य सुध्रिदैन’

वि.सं.२०८३ जेठ १० आइतवार २३:११

काठमाडौँ । आगामी आर्थिक वर्ष २०८३/०८४ को बजेटमा सुर्तीजन्य, मदिरा...