back

युनियन लाइफ इन्स्योरेको ६० करोड ५० लाख रुपैयाँको आईपीओ आउँदै

काठमाडौँ । युनियन लाइफ इन्स्योरेन्सले (साधारण सेयर) आईपीओ निष्काशन गर्ने पक्का भएको छ । धितोपत्र बोर्डले कम्पनीलाई आज आइपीओ निष्काशन गर्न अनुमति दिएको हो ।
धितोपत्र बोर्डबाट अनुमति पाएसँगै इन्स्योरेन्सले ६० करोड ५० लाख रुपैयाँ बराबरको आईपीओ निष्काशन तथा बिक्री गर्नेछ । इन्स्योरेन्सले १०० रुपैयाँ अंकित दरका कुल ६४ लाख ५० हजार कित्ता आईपीओ सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।

युनियन लाइफले आईपीओ निष्काशनको लागि जेठ ९ गते बोर्डमा आवेदन दिएको थियो । हाल युनियन लाइफको चुक्तापुँजी १ अर्ब ५० करोड ५० लाख रुपैयाँ रहेको छ । आईपीओ निष्काशन पश्चात् चुक्तापुँजी २ अर्ब १५ करोड रुपैयाँ पुग्नेछ ।

आईपीओ बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेड रहेको छ । इक्रा नेपालले आईपीओ निष्काशनका लागि युनियन लाइफले (इक्राएनपी–आईआर) बीबीबी’ रेटिङ प्रदान गरेको छ । यसले आईपीओमा गरिएको लगानी मध्यम किसिमको सुरक्षित रहेको संकेत गर्छ ।

२०७८ असार १४ गते प्रकाशित

nactional life
Corporatebazar 11 Anniversary

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

स्वास्थ्य मन्त्रालयको कुल बेरुजु २३ अर्ब ४५ करोड रुपैयाँ

वि.सं.२०८३ जेठ ११ सोमवार २१:५१

काठमाडौं । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयको कुल बेरुजु २३...

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

सहकारीमा भएको बेथिति जाँचबुझ आयोगको प्रतिवेदन सार्वजनिक गर्ने सरकारको निर्णय

वि.सं.२०८३ जेठ ११ सोमवार २१:४३

काठमाडौं । सरकारले सहकारीमा भएको बेथिति जाँचबुझ आयोग २०८२ को...

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

भासिँदै मेची राजमार्ग : राजदुवाली खण्डमा सुरुङ सिपेजको आशंका, कारण अझै अनिश्चित

वि.सं.२०८३ जेठ ११ सोमवार १५:१४

इलाम । पूर्वी पहाडको लाइफलाइन (जीवनरेखा) मानिने मेची राजमार्गको इलामस्थित...

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

सेबोन अध्यक्ष नियुक्ति आजै टुङ्गिने सम्भावना

वि.सं.२०८३ जेठ ११ सोमवार १५:११

काठमाडौं । आज दिउँसो ३ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को...

सेयर बजारमा दोहोरो अंकको वृद्धि

सेयर बजारमा दोहोरो अंकको वृद्धि

वि.सं.२०८३ जेठ ११ सोमवार १५:०९

काठमाडौं । साताको पहिलो कारोबार दिन सेयर बजारमा दोहोरो अंकले...

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

होर्मुज जलमार्गमा इरानको कडा निगरानी, २४ घण्टामा ३३ जहाजलाई मात्र अनुमति

वि.सं.२०८३ जेठ ११ सोमवार १३:५३

काठमाडौं । इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोप्र्स (आइआरजीसी) को नौसेनाले...