back

राजस्व संकलन लक्ष्यको नजिक, उठ्यो ८ खर्ब माथि

काठमाडौँ । सरकारले कोरोना महामारीकै बीच पनि राजस्व संकलनलाई भने लक्ष्यको नजिकै पुर्याएको छ । महालेखा नियन्त्रकको कार्यालय अनुसार चालु आर्थिक वर्षको ११ महिनामा सरकार अधिकतम ८ खर्ब ९४ करोड माथिको राजस्व उठाउन सफल भएको हो। जुन लक्ष्यको ८०.०१ प्रतिशत हो । चालु आर्थिक वर्षका लागि सरकारले कुल १० खर्ब ११ अर्ब ७५ करोड राजस्व संकलन लक्ष्य राखेको थियो ।

यस्तो राजस्व कर तर्फ ७ खर्ब ५६ अर्ब ५० करोड अर्थात् लक्ष्यको ८२.८६ प्रतिशत र गैर–कर तर्फ ५२ अर्ब ९४ करोड अर्थात् लक्ष्यको ५३.५९ प्रतिशत उठाउन सफल भएको महालेखाको तथ्याङ्कले देखाएको छ । यस्तो लक्ष्य सरकारले गैर–कर तर्फ कुल ९८ अर्ब ८० राखेको थियो ।

यता, अनुदान तर्फ भने कुल ६० अर्ब ५२ करोड उठाउने लक्ष्य राखेको सरकारले ११ महिनामा लक्ष्यको १६.६५ प्रतिशत अर्थात् १० अर्ब ७५ करोड मात्र उठेको छ ।

२०७८ जेठ ३१ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...