back

हुम्लामा दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशत मूल्यवृद्धि

काठमाडौँ । कोरोना महामारीका कारण नेपालगञ्ज र सुर्खेतबाट हवाईमार्ग हुँदै ल्याउने दैनिक उपभोग्य सामग्रीमा २६ प्रतिशतले मूल्यवृद्धि भएको छ ।
हवाई यातायातबाट आउने तेल, साबुन, चामल, मैदा, तरकारीलगायत दैनिक उपभोग्य वस्तुको मूल्यवृद्धि भएको स्थानीयबासीले जनाएका छन् ।

२०७८ जेठ १६ गते प्रकाशित


आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

आज माघ सङ्क्रान्ति पर्व मनाइँदै, यस्तो छ महत्व

वि.सं.२०८१ माघ १ मंगलवार १३:३०

काठमाडौं । आज माघे सङ्क्रान्ति, देशभरी धुमधामसाथ मनाइदैँछ । सक्रान्तिहरूमा...

आज सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

आज सुनको मूल्यमा सामान्य गिरावट, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ माघ १ मंगलवार ११:०५

काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्यमा सामान्य गिरावट आएको...

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन

वि.सं.२०८१ माघ १ मंगलवार १०:२१

काठमाडौं । चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९...

कृषि अनुदानका लागि पाँच वर्षमा १ खर्ब, सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड

कृषि अनुदानका लागि पाँच वर्षमा १ खर्ब, सहकारी र कृषक समूहले लगे २० अर्ब ३० करोड

वि.सं.२०८१ पुस २८ आइतवार १६:१७

काठमाडौं । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पछिल्लो पाँच वर्षको...

आज ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

आज ४० अर्ब रुपैयाँ खिच्दै राष्ट्र बैंक

वि.सं.२०८१ पुस २८ आइतवार १२:३५

काठमाडौं । आज केन्द्रीय बैंकले बैंकिङ प्रणालीबाट ४० अर्ब रुपैयाँ...

सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढयो, प्रतितोला कति पुग्यो ?

सुनको मूल्य १ हजार ६०० रुपैयाँले बढयो, प्रतितोला कति पुग्यो ?

वि.सं.२०८१ पुस २८ आइतवार १०:५४

काठमाडौं । कारोबार हुने साताको पहिलो दिन आज नेपाली बजारमा...