back

वैकल्पिक विकास वित्त सम्बन्धी विधेयकको आत्मा बुझ्न जरुरी

काठमाडौं । अर्थमन्त्री विष्णु पौडेलले टे«जरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरी पूर्वाधार निर्माण विकल्पको रुपमा वैकल्पिक विकास वित्त परिचालन सम्बन्धी विधेयक आएको बताएका छन् ।

सोमबार अर्थ समितिको बैठकमा भएको वैकल्पिक विकास वित्त परिचालनका सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकमाथिको दफावार छलफलमा उनले राज्यले पूर्वाधारमा लगानी गर्नका लागि टे«जरीबाट स्रोत जुटाउन सबैमा सम्भव नभएको भन्दै यसको विकल्पको रुपमा विधेयक आएको बताए ।

उनले भने, ‘यो विधेयकको आत्मालाई सबैभन्दा पहिला बुझ्न जरुरी छ । दुनियामा नै नभएको विषय ल्याएर विकल्प भनिएको होइन । यसको विकल्प भनेको राज्यले पूर्वाधारमा लगानी गर्नका लागि टे«जरीबाट स्रोत जुटाउन सबैमा सम्भव भएन । यस्तो अवस्थामा टे«जरीभन्दा बाहिरबाट पनि पूर्वाधार आयोजनामा लगानी गर्नका लागि स्रोत जुटाउन सकौं । त्यस्ता आयोजनाले प्रतिफल दिन्छ । त्यस्ता आयोजनाहरु जसमा लगानी गर्दा लगानीकर्ताहरुले प्रतिफल पाउँछन् । त्यसका लागि यो विकल्प हो । टे«जरीभन्दा बाहिरबाट स्रोत व्यवस्थापन गरेर पूर्वाधार निर्माण गर्ने विकल्प हो ।’

यस्तै, उनले विधेयकले आयोजना छनोट, स्रोत व्यवस्थापन र कार्यान्वयनको लागि बाटो र कानूनी आधार दिने बताए

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

विकास बजेट खर्चमा ६ वर्षयताकै ठूलो गिरावट: ‘जेन–जी’ आन्दोलन र आन्तरिक अस्थिरताको मारमा पुँजीगत खर्च

वि.सं.२०८३ साउन १ शुक्रवार १५:३३

काठमाडौँ । आर्थिक सुशासन र प्रणालीगत सुधारको नारा बोकेर बनेको...

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

आज देखि नयाँ आर्थिक वर्ष सुरु: पुरानालाई दोष दिने बाटो बन्द, अर्थमन्त्री वाग्लेको नयाँ बजेट आजदेखि पूर्ण कार्यान्वयनमा

वि.सं.२०८३ साउन १ शुक्रवार ०८:५७

काठमाडौं । नयाँ आर्थिक वर्षको पहिलो दिन अर्थात् आज साउन...

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

जलविद्युतमा लगानी गर्न नीतिगत झन्झट हटाउँछौंः राष्ट्र बैंक प्रवक्ता पौडेल

वि.सं.२०८३ असार ३२ बिहीवार १९:०५

काठमाडौँ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता गुरु...

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

आगामी ५ वर्षमा विद्युत प्रसारण लाइनका लागि ४१ अर्ब लगानी आवश्यक: निमित्त कार्यकारी निर्देशक श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:३३

काठमाडौं । विद्युत प्राधिकरणका निमिक्त कार्यकारी निर्देशन दीर्घायु कुमार श्रेष्ठले...

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

बजेट र मौद्रिक नीतिको ‘एक्शन डे’: साउन १ देखि के सस्तो, के महँगो? (पूर्ण विवरण)

वि.सं.२०८३ असार ३२ बिहीवार १५:१०

काठमाडौँ । साउन १ गते शुक्रवारदेखि मुलुकमा नयाँ आर्थिक वर्ष...