back

पुष मसान्तसम्ममा वाणिज्य बैंकको नाफा साढे २७ अर्ब, नबिल बैंक अग्र स्थानमा

काठमाडौं । देशमा संचालित २० वाणिज्य बैंकको मुनाफा घटेको छ । बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण अनुसार मुनाफा ४..६२ प्रतिशतले घटेको हो ।

चालु आर्थिक वर्षको ६ महिनामा २० वाणिज्य बैंकले २७ अर्ब ४३ करोड ६९ लाख ९४ हजार रुपैयाँ नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा वाणिज्य बैंकको यस्तो नाफा १८ अर्ब ७६ करोड ५२ लाख ४० हजार रुपैयाँ रहेको थियो ।

चालु आवको पुष मसान्तसम्ममा सबैभन्दा बढि नाफा कमाउनेमा नबिल बैंक रहेको छ । यसअवधिमा बैंकको नाफा ३ अर्ब २४ करोड ४२ लाख रुपैयाँ रहेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा ३ अर्ब २० करोड ३० लाख रुपैयाँ रहेको थियो ।

दोस्रो नम्बरमा ग्लोबल आइएमई बैंक रहेको छ । बैंकको नाफा ४९.५१ प्रतिशतले बढेर ३ अर्ब ५ करोड ३४लाख रुपैयाँ पुगेको छ । गत आर्थिक वर्षको सोहि अवधिमा बैंकको नाफा २ अर्ब ४ करोड २३ लाख रुपैयाँ मात्र रहेको थियो ।

त्यसैगरी, यसैअवधिमा बढि नाफा वृद्धिमा भने प्रभु बैंक र नेपाल इन्भेष्टमेन्ट मेगा बैंक देखिएका छन् । प्रभु बैंकको नाफा ८५.४९ प्रतिशतले बढेर १ अर्ब ३३ करोड रुपैयाँ पुगेको छ भने इन्भेष्टमेन्ट मेगाको ५७.१८ प्रतिशतले बढेर २ अर्ब ८३ करोड रुपैयाँ पुगेको छ ।

त्यसैगरी, साउनदेखि पुष मसान्तसम्ममा एभरेष्ट बैंकको नाफा २१.११ प्रतिशतले बढेर २ अर्ब ७ करोड, एनएमबि बैंकको ४५.६१ प्रतिशतले बढेर २ अर्ब ३५ लाख, प्राइमकको १४.३४ प्रतिशतले घटेर १ अर्ब ८६ करोड, स्टाडन्र्ड चार्टडको ४.९७ प्रतिशतले घटेर १ अर्ब ६४ करोड, हिमालयन बैंकको ०.९८ प्रतिशतले बढेर १ अर्ब५१ करोड, सानिमा बैंकको ४.७२ प्रतिशतले बढेर १ अर्ब १९ करोड र लक्ष्मी सनराइज बैंकको ९.७१ प्रतिशतले बढेर १ अर्ब १६ करोड रुपैयाँ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

सक्कली बिल लिँदा दैनिक लखपति बन्न सकिनेः सरकारले ल्यायो करदाता प्रोत्साहन उपहार कार्यक्रम

वि.सं.२०८३ साउन ५ मंगलवार १४:०६

काठमाडौं । उपभोक्ताहरूले सामान खरिद गर्दा अनिवार्य रूपमा सक्कली बिल...

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

एनएमबि बैंकद्वारा नागरिक एप इन्टीग्रेसनका लागि सूचना प्रविधि विभागसँग सहकार्य

वि.सं.२०८३ साउन ४ सोमवार १५:४१

काठमाडौँ । डिजिटल बैंकिङ्गलाई अझ सहज र छिटो बनाउनका लागि...

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

फिफा विश्वकपका ३३३ गोल बराबर ३३३ रैथाने बिरुवा रोप्ने ‘The Goal is Green’ अभियानमा लक्ष्मी सनराइज बैंक

वि.सं.२०८३ साउन ४ सोमवार १५:३६

काठमाडौं । वातावरण संरक्षण तथा जलवायु परिवर्तनका चुनौतीसँग जुध्ने उद्देश्यले...

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

नेपाल लाइफले १३ अर्बभन्दा बढी प्रथम बीमा शुल्क आर्जन गर्दै जीवन बीमा क्षेत्रमा नयाँ इतिहास रच्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१५

काठमाडौं। नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो २५ वर्षको गौरवमय...

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

३०औँ वार्षिकोत्सवमा सगरमाथा लुम्बिनी इन्स्योरेन्सको ‘SALICO सुरक्षा रन २०२६’ भव्य सम्पन्न

वि.सं.२०८३ साउन ४ सोमवार १५:१३

काठमाडौं। सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्नो ३०औँ वार्षिकोत्सवको अवसरमा...

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

कामना सेवा विकास बैंकको नाफा ३३.५१ प्रतिशत बढ्यो

वि.सं.२०८३ साउन ४ सोमवार १५:१०

काठमाडौं । कामना सेवा विकास बैंक लिमिटेडले आर्थिक वर्ष २०८२/८३...