तोलामा ५०० रुपैयाँले बढ्यो सुनको मूल्य, कतिमा कारोबार हुँदैछ ?
वि.सं.२०८१ पुस २४ बुधवार
काठमाडौं। बुधबार नेपाली बजारमा सुनको मूल्य तोलामा ५०० रुपैयाँले बढेको छ ।
नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ५२ हजार ५०० रुपैयाँमा किनबेच भइरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य भने स्थिर रहेको छ । चाँदि प्रतितोला १ हजार ८३० रुपैयाँमा किनबेच भइरहेको छ ।
प्रकाशित समय : १०:३१ बजे





















