back
nactional

नेपाल सेवा र विन लघुवित्तद्धारा एकैदिन एजीएम आह्वान, मर्जरको टुंगो लगाउने

काठमाडौँ। नेपाल सेवा र विन लघुवित्त वित्तीय संस्था लिमिटेडले एकैदिन वार्षिक साधारणसभा (एजीएम) आह्वान गरेका छन् । मर्जर प्रक्रिया अनुमोदन गर्ने तयारीका साथ दुवै लघुवित्तले आउँदो जेठ २४ गते एजीएम आह्वान गरेका हुन् । नेपाल सेवाले आफ्नो छैटौँ वार्षिक साधारणसभा सिन्धुपाल्चोकको फटकशीला–८ का इन्द्रावती सामुदायिक सेवा केन्द्र र विन लघुवित्तको प्रथम, दोस्रो र तेस्रो वार्षिक साधारणसभा ललितपुरको कुपण्डोलस्थित शाखा कार्यालयमा बिहान ११ बजेबाट हुनेछ।

दुवै सभाले आपसमा गाभिने प्रयोजनका लागि सञ्चालक समितिका अध्यक्षहरुबाट प्रस्तुत गरिने प्रतिवेदन छलफल गरी अनुमोदन गर्नेछ। सभाले मर्जर प्रयोजनका लागि मूल्यांकनकर्ताबाट तयार पारिएको सेयर आदानप्रदान अनुपात (सेयर स्वाप रेसियो) पनि अनुमोदन गर्नेछ।
आपसमा गाभिएपछि गठन हुने सञ्चालक समितिमा दुवै संस्थाका तर्फबाट प्रतिनिधित्व सञ्चालकहरुको निर्णय गर्ने र सञ्चालक समितिको निर्णयलाई अनुमोदन गर्नेछ।

२०७८ जेठ ४ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

कानुनी आधार तयार गरेर पीटुपी लेन्डिङ अघि बढाउने सरकारको तयारी

वि.सं.२०८३ भदौ ४ बिहीवार १५:४२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपाल राष्ट्र बैंक ऐन, २०५८...

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

रुपन्देहीमा एक वर्षमा २४ हजारभन्दा बढी राहदानी आवेदन, राजस्व झन्डै साढे ९ करोड

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५६

भैरहवा । रुपन्देहीमा राहदानी बनाउने नागरिकको संख्या उल्लेख्य रहेको देखिएको...

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

अनुदान र सहुलियतपूर्ण ऋण एउटै डालोमा राख्न मिल्दैन : अर्थमन्त्री वाग्ले

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:५२

काठमाडौं । अर्थमन्त्री स्वर्णिम वाग्लेले नेपालमा आउने वैदेशिक सहायता, अनुदान...

स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

स्वस्तिक लघुवित्तले २०० प्रतिशत हकप्रद शेयर निष्कासन गर्ने

वि.सं.२०८३ भदौ ४ बिहीवार १३:३९

काठमाडौं । स्वस्तिक लघुवित्त वित्तीय संस्था लिमिटेडले २०० प्रतिशत हकप्रद...

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

‘मार्जिन ऋण कारोबार नियमावली, २०८३’ मस्यौदामा के-के छन् नयाँ व्यवस्था? (पूर्ण विवरण)

वि.सं.२०८३ भदौ ३ बुधवार १२:४३

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (SEBON) ले पूँजी बजारमा मार्जिन...

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

इन्टरनेट सेवा प्रदायकको २ अर्ब ९४ करोड राजस्व विवादमा सर्वोच्चद्वारा मूल मिसिल झिकाउने आदेश

वि.सं.२०८३ भदौ २ मंगलवार १७:४४

काठमाडौं ।  इन्टरनेट सेवा प्रदायकबाट उठाउनुपर्ने दूरसञ्चार सेवा दस्तुरसम्बन्धी ठूलो...