back

यी हुन् आज कमाउने र गुमाउने टप कम्पनी

काठमाडौँ । साताको दोस्रो कारोबार दिन नेप्से परिसूचक आज २०.७१ अंकले बढेर २७६९.२२ को बिन्दूमा कायम भएको छ । यो दिन कारोबारमा आएका २१८ कम्पनीको १ करोड ९० लाख ५६ हजार २३६ कित्ता कारोबार हुँदा ९ अर्ब ५७ करोड ६३ लाख ६१ हजार रुपैयाँ बराबरको कारोबार भएको छ ।

यो दिन सबै समूहका उपसुचकहरु हरीया देखिए पनि तीन समूहको उपसूचकमा भने रातो देखिएको छ । आज डेभलपमेन्ट बैंक, होस्टल एण्ड टुरीजम र उत्पादपन तथा प्रशोधन समुहको उपसूचक घटेर बन्द भएका हुन् ।

यस्तै यो दिन आज रुरु जलविद्युत कम्पनीका लगानीकर्ता मालामाल भएका छन् । आज यो कम्पनीको सेयर मूल्य ८८ रुपैयाले बढेर सकरात्मक सर्किट हानेको हो । त्यस्तै समता लघुवित्त वित्तिय संस्था, राधे विद्युत कम्पनी, कर्पोरेट डेभलपमेन्ट बैंक, प्रोग्रेसिभ फाइनन्स, गुँसार लघुवित्त वित्तिय संस्था, अरुण हाईँड्रो, पञ्चकन्या माई हाईड्रो, नेपाल फाइनान्स, रिडि हाईड्रो र खानी खोला हाइड्रोका लगानीकर्ताले आज लगभग १० प्रतिशतकै हाराहारीमा आफ्नो सेयर मूल्य बढाएका हुन् ।

यसरी नै आजको दिन ८ ओटा ऋणपत्र सहित ७० कम्पनीको सेयर मूल्य घटेको हो । यो दिन ‘१०.२५ प्रतिशत एनबीबीएल ऋणपत्र २०८५’, ‘एनआईसी एसिया ऋणपत्र ०८२–८३’, विशाल बजार लगायतका कम्पनीको सेयर मूलयमा गिरावट आएको हो ।

 

२०७८ जेठ ३ गते प्रकाशित


५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई हिटर तथा खाद्यान्र सामाग्रीहरु सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १८:२४

काठमाडौं । माछापुच्छ्र्रे क्यापिटल लिमिटेडले आफ्नो ५औं वार्षिकोत्सवको अवसरमा वृद्धाश्रमलाई...

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

मेरो माइक्रोफाइनान्सको १२औं वार्षिक साधारणसभा सम्पन्न, ७.५ प्रतिशत बोनस शेयर प्रस्ताव पारित

वि.सं.२०८१ माघ ४ शुक्रवार १७:२३

काठमाडौं । मेरो माइक्रो फाइनान्स लघुवित्त वित्तीय संस्था लिमिटेडको १२औं...

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

विदेशीले पैसा दिएन भनेर चिन्ता नगरौ, आफै उठाएर ठूला आयोजना बनाउँ : प्रधानमन्त्री ओली

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:५९

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले निजी क्षेत्रलाई ऊर्जामा ढुक्क...

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

प्रवासी नेपाली मञ्च आयोवाको विपन्न बालबालिकालाई ५ लाख सहयोग

वि.सं.२०८१ माघ ४ शुक्रवार १४:१२

काठमाडौं। । प्रवासी नेपाली मञ्च आयोवा राज्य कमिटी अमेरिकाले विपन्न...

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

आइपीओ निष्कासनको अनुमति नपाउँदा जलविद्युत आयोजना समस्यामा पर्‍यो : अध्यक्ष कार्की

वि.सं.२०८१ माघ ४ शुक्रवार १३:२२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरुको संस्था, नेपाल (इप्पान) का अध्यक्ष...

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

निर्माण क्षेत्रमा २० वटा वाणिज्य बैंकहरुले गरे १ खर्ब ९१ अर्ब लगानी, कुन बैंकको कति ?

वि.सं.२०८१ माघ ४ शुक्रवार १२:४१

काठमाडौं। देशमा संचालित २० वाणिज्य बैंकहरूले चालु आर्थिक वर्षको मंसिर...