back

सुनको मूल्य हालसम्मकै उच्च, एकैदिन १ हजार ५०० रुपैयाँले बढ्यो

काठमाडौं । मंगलबार सुनको मूल्य हाल सम्मकै उच्च भएको छ । सुनको मूल्य आज तोलामा १ हजार ५०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंका अनुसार आज सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ। सोमबार सुन प्रतितोला १ लाख ६७ हजार रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी, आज चाँदीको मूल्य पनि तोलामा ४० रुपैयाँले बढेको छ । आज चाँदीको मूल्य प्रतितोला २ हजार १ सय ५ रुपैयाँमा कारोबार भइरहेको छ ।


नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल

नेपालले अघि सारेका विषयहरुप्रति अन्तर्राष्ट्रिय समुदाय सकारात्मक : अर्थमन्त्री पौडेल

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १२:३३

काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल अमेरिकामा आयोजित विश्व...

लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल, पिक समयमा २५३ मेगावाट भारततर्फ निर्यात

लक्ष्मीपूजाका दिन मुलकभर विनाअवरोध विद्युत् आपूर्ति गर्न प्राधिकरण सफल, पिक समयमा २५३ मेगावाट भारततर्फ निर्यात

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ११:५८

काठमाडौं । विगत वर्षमा झै यस वर्ष लक्ष्मीपूजाका दिन मुलकभर...

पञ्चाङ निर्णायक समिति भन्यो- शुक्रबार तिहारको कुनै पर्व छैन

पञ्चाङ निर्णायक समिति भन्यो- शुक्रबार तिहारको कुनै पर्व छैन

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार ११:३५

काठमाडौं । नेपालीहरुको दोस्रो ठूलो चाड यमपञ्चक अर्थात् तिहारको औँसीको...

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

प्रतिलिटर १ रुपैयाँ घट्यो डिजेल र मट्टितेलको मूल्य

वि.सं.२०८१ कात्तिक १६ शुक्रवार १०:३१

काठमाडौं । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको...

१८ महिनासम्म ३५ भन्दा बढी कम्पनीलाई आईपीओ निकाल्न नदिएर बन्धक बनाएर राख्नु गलतःअध्यक्ष कार्की

१८ महिनासम्म ३५ भन्दा बढी कम्पनीलाई आईपीओ निकाल्न नदिएर बन्धक बनाएर राख्नु गलतःअध्यक्ष कार्की

वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:१२

काठमाडौं । स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान)का अध्यक्ष गणेश...

क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

क्यान महासंघका महासचिव अधिकारी नास्टको आईसीटी उपसमिति सदस्यमा मनोनित

वि.सं.२०८१ कात्तिक १४ बुधवार १५:०३

काठमाडौं । क्यान महासंघका महासचिव चिरञ्जीवी अधिकारी नेपाल विज्ञान तथा...