back
skip this gaugauma singhadarbar

नेपाल टेलिकमको नाफमा पहिरो, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । नेपाल टेलिकमको चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा खुद नाफा २२.२१ प्रतिशतले घटेको छ । कम्पनीले चैत मसान्तसम्म आउँदा ५ अर्ब ८८ करोड ४४ लाख रुपैयाँ आर्जन गरेको हो । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले खुद नाफा ७ अर्ब ५६ करोड ५५ लाख रुपैयाँ आर्जन गरेको थियो ।

यस अवधिमा कम्पनीका सेवा व्यापारबाट २७ अर्ब ४५ करोड रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा कम्पनीले सेवा व्यापारबाट २६ अर्ब ८३ करोड रुपैयाँ आर्जन गरेको थियो । यस अवधिमा कम्पनीको टेलिकमको अन्य श्रोतबाट हुने आम्दानी भने ५ अर्ब ४३ करोड रुपैयाँबाट घटेर ४ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ ।
यस अवधिमा कम्पनीको चुक्ता पूँजी १५ अर्ब रुपैयाँ र रिजर्भ कोषमा ८२ अर्ब ९६ करोड रुपैयाँ रहेको छ । कम्पनीको प्रतिशेयर आम्दानी गत वर्ष ६७ रुपैयाँ २५ पैसा रहेकोमा यस बर्ष घटेर ५२ रुपैयाँ ३१ पैसा मा सिमित भएको छ । कम्पनीको प्रतिशेयर नेटवर्थ ६५३ रुपैयाँ १० पैसा छ ।

२०७८ वैशाख ३० गते प्रकाशित

nactional life -asoj
gaugauma singhadarbar

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल, सरकारको आम्दानी भन्दा खर्च धेरै

वि.सं.२०८२ कात्तिक २० बिहीवार १४:५०

काठमाडौं । लक्ष्यअनुसार राजश्व उठाउन सरकार असफल बन्दै गएको छ...

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

अब काठमाडौँका १९ स्थानमा निःशुल्क वाइफाइ इन्टरनेट

वि.सं.२०८२ कात्तिक १९ बुधवार ११:३६

काठमाडौं । काठमाडौँका विभिन्न १९ सार्वजनिक स्थानमा अबदेखि निःशुल्क वाइफाइ...

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

मन्त्रिपरिषद् बैठकले गर्याे १३ निर्णय : महासेनानी दर्जामा बढुवा देखि दरबन्दी स्वीकृत गर्नेसम्म (सूचीसहित)

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १७:१०

काठमाडौं । सरकारले बैठकले वैदेशिक रोजगार न्यायाधिकरणको सदस्यमा सहन्यायाधिवक्ता घनश्याम...

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

कुलमानले कार्यकारी निर्देशकबाट नियम विपरीत हटाएको भन्दै हितेन्द्रले हाले सर्वोच्चमा मुद्दा

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:१७

काठमाडौं । नेपाल विद्युत् प्राधिकरण (नेपाल विद्युत् प्राधिकरण)का पूर्व कार्यकारी...

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

कर्जाको माग निरन्तर घट्दो : बैंक तथा वित्तीय संस्थामा कति छ पैसा  ?

वि.सं.२०८२ कात्तिक १८ मंगलवार १२:०७

काठमाडौं । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप ७४ खर्ब...

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

चार उद्योगले तिरे डेडिकेटेड तथा ट्रंक लाइनको विद्युत् महसुल बक्यौताको पहिलो किस्ता

वि.सं.२०८२ कात्तिक १८ मंगलवार ०९:२८

काठमाडौं । डेडिकेटेड तथा ट्रंक लाइनबाट विद्युत उपभोग गरेको रुपन्देहीमा...