back

ऋणको भार थपीदै: २०८० सालमा पौने ३ खर्ब थपियो सार्वजनिक ऋण

काठमाडौं । २०८० सालमा पौने ३ खर्ब सार्वजनिक ऋण थपिएको छ ।

सार्वजनिक ऋण व्यवस्थापन कार्यलयका अनुसार २०८० सालमा २ खर्ब ७९ अर्ब ७२ करोड सार्वजनिक ऋण बढेको हो ।

कार्यालयका अनुसार २०७९ को चैत मसान्तसम्म नेपालले तिर्न बाँकी सार्वजनि ऋण २१ खर्ब, ६ अर्ब ६ करोड रहेको थियो ।

२०८० को चैत मसान्तसम्म यस्तो ऋण बढेर २३ खर्ब ८५ अर्ब ७९ करोड रुपैयाँ पुगेको छ ।

तिर्न बाँकी उक्त ऋण मध्ये ११ खर्ब ७९ अर्ब ४८ करोड रुपैयाँ आन्तरिक हो ।

त्यसैगरी १२ खर्ब ६ अर्ब ३१ करोड वाह्य ऋण रहेको कार्यालयले जनाएको छ ।

२०७९ को चैत मसान्तसम्म १० खर्ब ३६ अर्ब ९३ करोड रुपैयाँ आन्तरिक र १० खर्ब ६९ अर्ब १२ करोड वाह्य ऋण थियो ।

nactional life
Corporatebazar 11 Anniversary

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

पूर्वअर्थमन्त्रीसँग आगामी बजेटका लागि वाग्लेले गरे छलफल

वि.सं.२०८३ जेठ ७ बिहीवार १७:४६

काठमाडौं। अर्थमन्त्री स्वर्णिम वाग्ले ले आगामी आर्थिक वर्षको बजेट निर्माणका...

आर्थिक संकटको भुमरी चिर्न सरकारको नयाँ रणनीति: सार्वजनिक ऋणबारेको भ्रम चिर्दै अर्थसचिव उपाध्याय

आर्थिक संकटको भुमरी चिर्न सरकारको नयाँ रणनीति: सार्वजनिक ऋणबारेको भ्रम चिर्दै अर्थसचिव उपाध्याय

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:४०

काठमाडौँ । नेपालको अर्थतन्त्र सुस्तताको अवस्थाबाट गुज्रिरहेका बेला आगामी आर्थिक...

कर्णालीको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान

कर्णालीको अर्थतन्त्र दुई खर्ब ७७ अर्ब पुग्ने अनुमान

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:१७

सुर्खेत । राष्ट्रिय तथ्याङ्क कार्यालयले सार्वजनिक गरेको आर्थिक वर्ष २०८२/८३...

सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर

सुदूरपश्चिमको अर्थतन्त्रमा अझै कृषिकै दबदबा, औद्योगिक विस्तार कमजोर

वि.सं.२०८३ जेठ ७ बिहीवार १४:०९

काठमाडौं । सुदूरपश्चिम प्रदेशको अर्थतन्त्रमा कृषि क्षेत्रको निर्भरता अझै उच्च...

अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव

अर्थतन्त्रको पुनर्संरचनाबिना आर्थिक रूपान्तरण असम्भव

वि.सं.२०८३ जेठ ७ बिहीवार १३:३७

काठमाडौं । आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटमा समावेश गर्नुपर्ने...

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

बैकिङ प्रणालीबाट ३० अर्ब रुपैयाँ तरलता खिच्दै राष्ट्र बैंक

वि.सं.२०८३ जेठ ६ बुधवार १३:२०

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंकिङ प्रणालीमा देखिएको अधिक...