back

खुला सीमा भएकाले धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको छ: अर्थमन्त्री महत

nactional life

विराटनगर अर्थमन्त्री डा. प्रकाशशरण महतले उद्योगी व्यवसायीको समस्या समाधान अप्ठ्यारा फुकाउन अर्थ मन्त्रालयको ढोका संधैंखुला रहेको बताउनुभएको

मोरङ ब्यापार संघ एक्स्पोको समापन सभालाई सम्बोधन गर्दै मन्त्री डा. महतले भन्नुभयो, ‘उद्योगी, व्यवसायीका समस्या लिखित पठाउनुस् वा प्रत्यक्ष भेट्नुस् छलफलबाट समस्या हटाउँ नेपालमै उद्योग व्यवसायको माहोल बढाउँरोजगारी यही सिर्जना गरौं

उहाँले भन्नुभयो, ‘विदेशबाट फर्केर आएका युवाहरुले पूँजी सिप लिएर आएका छन्, उनीहरु आधुनिक कृषिकर्म गर्दैछन् यसलाईप्रोत्साहन गर्ने, उत्पादनमा आधारित सहयोग सुनिश्चित गर्ने नीति सरकारले लिएको यसले कृषि क्षेत्र आधुनिकीकरण हुन्छ उत्पादन बढ्छ उद्योग व्यावसायीले कृषि क्षेत्रलाई पनि प्राथमिकतामा राख्न अनुरोध गर्दछु

हाम्रो अर्थतन्त्र समस्यामा थियो, अझै पनि केही समस्या , आउँदा दिनमा सकारात्मक संकेतहरु देखिने आर्थिक वृद्धि हुने मन्त्री डा. महतले बताउनुभयो उहाँले भन्नुभयो, ‘अहिले जति पनि तथ्यांकहरु छन्, यी तथ्यांकले अहिलेको मैले भनेका कुराको पुष्टि गर्छ हामीले आर्थिक वृद्धिदर साढे प्रतिशत ल्याउने बजेटमार्फत् घोषणा गरेका थियौं, अहिले दशमलब ३८ मा मूल्यवृद्धि झरेको छिमेकी मुलुकमा मूल्यवृद्धि घटेकाले त्यसले पनि हामीलाई सहयोग पुगेको

उहाँले भन्नुभयो, ‘सेयर कारोबार १८ सयमा झरेको थियो, अहिले बढ्दै जग्गा कारोबारले पनि केही गति समातेको बैंकहरुलेब्याजदर घटाउँदै छन्, जसले गर्दा ऋण प्रवाहमा वृद्धि भएको , आउँदा दिनमा अझ वृद्धि हुनसक्छ पर्यटक आगमन अहिलेसम्मकै उच्चहो

हाम्रो पूर्वाधारमा ठूलै समस्या रहेको, पूर्वाधार सडकको राम्रो व्यवस्था नभएकाले सम्भावित पर्यटकीय क्षेत्र उपयोग गर्न सकेको उहाँकोभनाइ थियो आउँदा दिनमा त्यस्ता परियोजनालाई प्राथमिकतामा राखेर बजेट विनियोजन गर्ने उहाँले बताउनुभयो मन्त्री डा. महतलेभन्नुभयो, ‘त्यसैगरी रेमिट्यान्स ३० प्रतिशतसम्म वृद्धि भयो यो पूँजी प्रवाह हाम्रै अर्थतन्त्रमा भएको त्यसले हाम्रो अर्थतन्त्रलाईचलायमान बनाउने कुरामा दुई मत छैन हाम्रो सञ्चितिले एक वर्ष पुग्छ सबै सूचक सकरात्मक भएको अवस्थामा लक्ष्य गरेकोआर्थिक वृद्धिमा हामी पुग्न सक्छौं

अहिलेको आवश्यकता भनेको आत्मविश्वास रहेको , यो देशमा भविष्य छैन भन्ने नकरात्मक प्रचारले आत्मविश्वास कम भएको उहाँले भन्नुभयो, ‘अर्थतन्त्रको सबै सूचकहरु सकारात्मक भएको अवस्थामा उद्योग व्यवसायी, नागरिक समाज सञ्चारकर्मीलाईसकारात्मक बहसको थालनी गर्न अनुरोध गर्दछु

आउँदो बजेटमा अझ सुधार गरेर नेपाली उद्योग व्यवसायलाई संरक्षण गर्ने नीति लिइने मन्त्री डा. महतको भनाइ उहाँले भन्नुभयो, ‘खुला सीमा भएकाले अझ धेरै समस्या छन्, चुहावट कम गर्ने प्रयास भइरहेको सबैको सहयोगको आवश्यकता पारी गएरकिनमेल गर्ने प्रवृत्ति बढी यो प्रवृत्तिलाई निरुत्साहित गर्न हामीले सामूहिक प्रयास थाल्नुपर्छ

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

स्वास्थ्य बिमा दाबी भुक्तानीका लागि थप ९१ करोड १८ लाख निकासा प्रक्रिया अघि बढ्यो

वि.सं.२०८३ असार २ मंगलवार ०९:३७

काठमाडौं । स्वास्थ्य बिमा दाबी भुक्तानी अन्तर्गत स्वास्थ्य बिमा बोर्डले...

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

पुँजीगत खर्चमा सरकारको कछुवा गति: ११ महिनामा ३२ प्रतिशत मात्रै विकास खर्च, दैनिक ९ अर्ब नबनाए बजेट फ्रिज हुने

वि.सं.२०८३ असार २ मंगलवार ०९:३१

काठमाडौँ । ठूलो आकारको बजेट विनियोजन गर्ने, तर विकास (पुँजीगत)...

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा ल्यायो ३७ अरबको बजेट, प्रतिपक्षी दलले गरे बहिस्कार

वि.सं.२०८३ असार २ मंगलवार ०८:३७

धनगढी । सुदूरपश्चिम प्रदेश सरकारले मध्यरातमा आगामी आर्थिक वर्ष २०८३/०८४...

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

कर्णालीको बजेट ३५ अर्ब ३९ करोड

वि.सं.२०८३ असार २ मंगलवार ०८:३३

सुर्खेत । कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्ष २०८३/८४ का...

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

सहकारी ठगलाई मधेश सरकारको चेतावनी: बचतकर्ताको पैसा नफिर्ता गरे सम्पत्ति जफत गरिने

वि.सं.२०८३ असार १ सोमवार १८:०५

जनकपुरधाम । मधेश प्रदेश सरकारले सहकारी क्षेत्रमा बढ्दै गएका विकृति,...

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

मधेश प्रदेश सरकारले ल्यायो ४१ अर्ब ‍‍१३ करोड ८६ लाखको बजेट

वि.सं.२०८३ असार १ सोमवार १७:४४

जनकपुर । मधेश प्रदेश सरकारले आर्थिक वर्ष २०८३/८४ का लागि...