back

भिभो वाई १९ एस सार्वजनिक, दुई आकर्षक रङ भेरियन्ट उपलब्ध

काठमाडौं । भिभोले वाई सिरिजको भिभो वाई १९एस सार्वजनिक भएको छ ।

भिभो वाई १९एस दुई आकर्षक रङ भेरियन्टहरूमा उपलब्ध रहेको कम्पनीले जनाएको छ । पर्ल सिल्भर मोडेलले इरिडेसन्ट कोटिंग प्रयोग गरेर इन्द्रेणीका रङहरूको दृश्य दिने कम्पनीको दाबी छ ।

भिभो वाई १९एस मा ६.६८ इन्चको ९० हर्ट्ज डज डिस्प्ले छ । भिभो वाई १९एसको स्क्रीन ब्राइटनेस एक हजार निट्ससम्म पुग्न सक्छ ।

यसमा ३०० प्रतिशत अडियो बूस्टर सुविधा रहेको भिभो वाई १९ एसले एक अद्वितीय अडियो–भिजुअल अनुभव प्रदान गर्दछ ।
भिभो वाई १९एस ५१५० एमएएच ब्याट्री संग सुसज्जित छ, जसले विस्तारित गेमिङ र पूर्ण दिनको आउटिंगका लागि पर्याप्त शक्ति प्रदान गर्दछ ।

यसको स्थायित्वको लागि यस्मा चार वर्षको ब्याट्री हेल्थ ग्यारेन्टी दिइएको छ । यसले १६०० चार्ज साइकलपछि पनि कम्तीमा ८० प्रतिशत क्षमताको साथ ब्याट्रीलाई मजबुत राख्दछ । भिभो वाई १९एसले एसजिएस ड्रप रेसिस्टेन्ट र मिलेट्री ग्रेड सटिफिकेसन प्राप्त गरेको छ ।

जसले फोनलाई भित्र र बाहिरबाट मजबुत बनाउँछ । यसको आईपी ६४ रेटिङ्गले यसलाई धुलो र पानीको छिटाबाट सुरक्षित राख्छ । भिभो वाई १९एसले ५० एमपी मुख्य क्यामेराको साथमा पोट्रेट र रात्री मोडको विशेषताहरू रहेको छ । यसले क्रिस्टल स्पष्ट तस्बिरहरू खिच्ने कम्पनीको दाबी छ ।

यो फोन दुई भेरियन्टमा उपलब्ध रहेको छ । ४/१२८ जिबी स्टोरेजको मूल्य १६ हजार ९९९ र ६/१२८ जिबी स्टोरेजको मूल्य १८ हजार ४९९ रुपैयाँ रहेको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...