back

टिटि ग्लोबलको धनतेरस इभि कार्निभल पोखरामा सुरु

काठमाडौं । नेपाली बजारमा नेटा, दायुन, रिडारा र अवतार प्यासेन्सर कारका आधिकारिक वितरक, सि.जी. मोटर्सको पोखराका लागि आधिकारिक विक्रेता टि.टि. ग्लोबलले धनतेरसको अवसरमा धनतेरस इभि कार्निभल आयोजना सुरु गरेको छ ।

आज सीटी स्क्वायर व्याङ्कवेट एण्ड रेष्टुरेन्ट, न्युरोड, पोखरामा उक्त कार्निभल बिहानको ८ बजेबाट एक विशेष कार्यक्रम गरी पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष गोकर्ण कार्कीले यस क्षेत्रका विशिष्ट व्यक्तिहरुका बीच कार्यक्रम शुभारम्भ गरेका हुन् ।

इच्छुक ग्राहकहरुले‌ धनतेरस इभि कार्निभलमा रिडारा, दायुन, नेटा एक्स, नेटा भि, र अवतार ११ को खरिदमा विशेष अफरहरुको लाभ उठाउन सक्नेछन् । इक्छुक ग्राहकहरुले उक्त कार्निभल मार्फत माथि उल्लेखित गाडीको खरिदमा आकर्षक एक्सचेन्ज बोनस, आकर्षक क्यास डिस्काउन्ट, १ वर्षको निशुल्क बिमा, चालु आर्थिक वर्षको निशुल्क कर, ६६ किलोवाटको फास्ट चार्जर र स्पेर टायर निशुल्क प्राप्त गर्न सक्नेछन् ।

कार्यक्रममा टिटि ग्लोबल प्रा लि का संचालक प्रमेश पराजुलीले बताए । यस विशेष कार्यक्रममा एकै ठाउँ बाट ग्राहकहरुले सि जी मोटर्स्का प्यासेन्जर गाडीहरुको टेष्ट ड्राईभ गरी गाडीको वारेमा बुझ्न र अनुभव गर्न पाउनुहुने छ, साथै ग्राहकहरुको सुविधालाई मध्यनजर गरी एकै ठाउँबाट सम्पुर्ण सुविधाहरु दिनलागिएको हो साथै पहिलो पटक पोखरामा दायुन गाडीको विशेष समारोह बिच अनावरण गरिने जनाए ।

इच्छुक ग्राहकहरुले‌ उक्त अफरहरुको लाभ उठाउन आयोजित धनतेरस इ.भि.कार्निभलमा जान सक्नेछन् । थप जानकारीका लागि ९८०२८५३०८५, ९८०२८५३०९६, ९८०२८५३०९७, ९८०२८५१८१८ मा सम्पर्क गर्न सकिने आयोजकले जनाएको छ ।

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

अघोषित लोडसेडिङ र गुणस्तरीय विद्युत अभावले उद्योगीहरु मारमा : अध्यक्ष श्रेष्ठ

वि.सं.२०८३ असार ३२ बिहीवार १८:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष अञ्जन श्रेष्ठले सरकारले...

सुनको मूल्य बढ्दा चाँदी घट्यो

सुनको मूल्य बढ्दा चाँदी घट्यो

वि.सं.२०८३ असार ३२ बिहीवार ११:१८

काठमाडौं । नेपाली बजारमा आज (बिहीबार) सुनको मूल्य बढेको छ...

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

वि.सं.२०८३ असार ३२ बिहीवार १०:४२

काठमाडौं । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै...

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

वि.सं.२०८३ असार ३२ बिहीवार १०:३७

काठमाडौं । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य...

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

बन्द हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी: सरसफाइ र विद्युत् जडान गरिँदै

वि.सं.२०८३ असार ३१ बुधवार १४:०४

हेटौँडा । लामो समयदेखि बन्द अवस्थामा रहेको ऐतिहासिक हेटौँडा कपडा...

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

काठमाडौंमा नेपाल–भारत खाद्य तथा पेय पदार्थ फोरम आयोजना

वि.सं.२०८३ असार ३० मंगलवार १३:३८

काठमाडौं । नेपाल–भारत उद्योग वाणिज्य संघ तथा हाउस अफ राजकर्णिकारले...