back

स्मार्टच्वाइस टेक्नोलोजिज र आइसीएफसी फाईनान्सबीच डिजिटल पेमेन्ट सम्बन्धी सम्झौता

काठमाडौं । आइसीएफसी फाईनान्स लिमिटेड लिमिटेड र स्मार्टच्वाइस टेक्नोलोजिज लिमिटेड एससिटी बीच डिजिटल पेमेन्ट कारोबार गर्ने ग्राहकहरुलाई लक्षित गरी स्मार्ट क्यू आर प्रयोग मा ल्याउनका लागि व्यवसायिक सम्झौता भएको छ ।

सेवा विविधिकरणको यो नयाँ आयाम पश्चात आइसीएफसी फाईनान्स लिमिटेडका ग्राहकहरुले बैंकको मोबाईल बैंकिङ्ग एप प्रयोग गरी कुनै पनि वस्तु तथा सेवा खरिद गर्दा उक्त सेवाको भुक्तानी स्मार्ट क्यू आर मार्फत गर्न सक्ने जनाएको छ ।

उक्त सम्झौतापत्रमा स्र्माटच्वाइस टेक्नोलोजिज लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत नारायण प्रकाशभुजु र बैंकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत सुनिल पन्तले हस्ताक्षर गरेका छन् ।

nactional life
Corporatebazar 11 Anniversary

महासंघको निर्वाचन: एसोसिएटतर्फ जुझारु व्यवसायीहरूको उम्मेदवारी, ‘निजी क्षेत्रलाई सशक्त बनाउने’ संकल्प

महासंघको निर्वाचन: एसोसिएटतर्फ जुझारु व्यवसायीहरूको उम्मेदवारी, ‘निजी क्षेत्रलाई सशक्त बनाउने’ संकल्प

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:४७

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को ६०औँ वार्षिक...

एफएनसीसीआई निर्वाचन: ५ जनाद्वारा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

एफएनसीसीआई निर्वाचन: ५ जनाद्वारा उम्मेदवारी फिर्ता, अन्तिम नामावली प्रकाशन

वि.सं.२०८३ वैशाख २१ सोमवार २१:२८

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को नयाँ नेतृत्वका...

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

व्यवसायीका मुद्दा बोकेर महासंघको नेतृत्वमा होमिएका घिमिरे: ‘अनुभव र उर्जा’ को सन्तुलन

वि.सं.२०८३ वैशाख २१ सोमवार ११:४३

काठमाडौं । हेटौंडाको एउटा सानो घुम्ती पसलबाट १३ वर्षको कलिलो...

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

उद्योग वाणिज्य महासंघको निर्वाचनको तयारी पुरा : ७३ पदमा १३७ जना उम्मेदवार प्रतिस्पर्धामा

वि.सं.२०८३ वैशाख २० आइतवार ११:२४

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको ६० औँ वार्षिक साधारणसभा...

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

यस्तो छ, आजको विदेशी मुद्राको विनिमयदर

वि.सं.२०८३ वैशाख २० आइतवार ०९:१७

काठमाडौँ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्राको विनिमयदर...

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

सानादेखि ठूला व्यवसायीको भावना समेट्ने ज्योत्सना श्रेष्ठको दाबी,प्यानलबाट १९ जना मैदानमा

वि.सं.२०८३ वैशाख १९ शनिवार २२:३१

काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को आगामी निर्वाचनका...