back

प्रभु लाइफको नाफामा १४८.३३ प्रतिशतले छलाङ, यस्ता छन् अन्य सूचकहरु

काठमाडौं । प्रभु लाइफ इन्सुरेन्सले चालु आर्थिक बर्षको तेस्रो त्रैमासमा खुद नाफा १४८.३३ प्रतिशतले बढाएको छ । यो अवधिमा कम्पनीले १३ करोड ७८ लाख ३८ हजार रुपैयाँ आर्जन गरेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५ करोड ५५ लाख ४ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको जीवन बीमा कोष १८१.९९ प्रतिशतले बढेर १ अर्ब ७६ करोड ५८ लाख २ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवस बीमा कोषमा ६२ करोड ६१ लाख ७२ हजार रुपैयाँ थियो ।
त्यस्तै, यस अवधिमा कम्पनीको खुद बिमा शुल्क ११५.६० प्रतिशतले बढेर १ अर्ब ८ करोड ८४ लाख ६० हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा ५० करोड ४८ लाख ४४ हजार रुपैयाँ रहेको थियो ।

यस अवधिमा चुक्ता पूँजी ४२.८५ प्रतिशतले बढेर २ अर्ब रुपैयाँ रहेको छ । त्यस्तै, जगेडा कोषमा १३०.४५ प्रतिशतले बढेर ३६ करोड ६० लाख ६४ हजार रुपैयाँ रहेको छ ।
यस अवधिमा कम्पनीले दावी भुक्तानी ५१८.९४ प्रतिशतले बढेर ६ करोड ८९ लाख ३८ हजार रुपैयाँ रहेको छ । गत आर्थिक बर्षको सोहि अवधिमा दावी भुक्तानी १ करोड ११ लाख ३८ हजार रुपैयाँ रहेको थियो । यस अवधिमा प्रतिसेयर आम्दानी ९ रुपैयाँ १९ पैसा रहेको छ । प्रतिसेयर नेटवर्थ ११८ रुपैयाँ ३० पैसा छ ।

nactional life
Corporatebazar 11 Anniversary

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

नागढुंगा सुरुङमार्ग: वैशाखदेखि परीक्षण, साउनदेखि व्यावसायिक सञ्चालनमा आउने

वि.सं.२०८३ वैशाख १३ आइतवार १९:१३

काठमाडौं । काठमाडौं उपत्यकाको 'लाइफलाइन' मानिने नागढुंगा-सिस्नेखोला सुरुङमार्ग आगामी वैशाख...

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

इन्धन र डलरको दोहोरो दबाब: भान्छा महँगिँदा तरकारीको मूल्य ३०० प्रतिशतसम्म वृद्धि

वि.सं.२०८३ वैशाख १३ आइतवार १८:४६

काठमाडौँ । नेपाली उपभोक्ताका लागि बितेको चैत महिना महँगीको निकै...

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

सुनचाँदीकाे मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८३ वैशाख १० बिहीवार ११:३९

काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनचाँदीको मूल्य घटेको छ...

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

नयाँ जीवनको पर्खाइमा ऐतिकासिक जनकपुर चुरोट कारखाना

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:२०

जनकपुर । आज भन्दा ६२ वर्ष पहिला सञ्चालन भएको देशको...

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

नेपाल चिया विकास निगमको सञ्चालन आम्दानी १ अर्ब माथि, आईपीओ निष्कासनको तयारी

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:१२

काठमाडौं । नेपालको चिया क्षेत्रको प्रतिष्ठित नाम नेपाल चिया विकास...

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

यस्तो छ, आज विदेशी मुद्राको विनिमय दर

वि.सं.२०८३ वैशाख १० बिहीवार ०९:०६

काठमाडौं । नेपाल राष्ट्र बैंकले (बिहीबार)का लागि विदेशी मुद्राको विनिमयदर...