back

पोखरा महानगरपालिकाले सुपथ मूूल्य पसल सञ्चालन गर्दै

काठमाडौं । पोखरा महानगरपालिकाले चाडबाडलाई लक्षित गरी सुपथ मूल्य पसल सञ्चालन गर्ने भएको छ । महानगरपालिकाले यही असोज ११ गतेदेखि पोखरा –८ स्थित सिद्धार्थ चोकमा सुपथ मूल्य पसल सञ्चालन गर्न लागेको व्यवसाय प्रवद्र्धन केन्द्रका प्रमुख कार्यकारी अधिकृत नवराज अधिकारीले जानकारी दिए ।

उनका अनुसार चाडबाडमा उपभोक्तालाई केही न केही राहत पुुगोस् भन्ने उद्देश्यका साथ सुपथ मूल्य पसल सञ्चालन गर्न लागिएको हो । पोखराको लेखनाथ क्षेत्रमा पनि सुुपथ मूल्य पसल खोल्ने सम्बन्धमा कर्मचारी उपलब्ध भएमा सञ्चालन गर्न सकिने कुरा आएकाले त्यसबारे पनि सम्बद्ध पक्षसँग छलफल बढाइएको उनले बताए ।

सुपथ मूल्य पसलमा चिनी, नुुन, तेल, पीठो, मैदा, चामल लगायतका समानहरू पाइने जनाइएको छ ।

nactional life
Corporatebazar 11 Anniversary

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

बुद्ध एयरको ‘रोयल क्लव’ अब पूर्ण डिजिटल, उडानमा यात्रुहरुलाई थुप्रै सुविधा

वि.सं.२०८२ चैत ३० सोमवार १५:४४

काठमाडौं । बुद्ध एयरले नयाँ बर्ष २०८३ बैशाख १ गतेदेखि...

ठमेलस्थित एलओडी क्लब विश्वकै ४४ औँ उत्कृष्ट

ठमेलस्थित एलओडी क्लब विश्वकै ४४ औँ उत्कृष्ट

वि.सं.२०८२ वैशाख १६ मंगलवार १०:२८

काठमाडौं । एलओडी क्लबका निर्देशक भुपेन कुँवरले कर्मचारीको निरन्तरको मेहनतले...

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

नेपालमा गुलाबको उत्पादन न्यून, भारतकै भर पर्नुपर्ने

वि.सं.२०८१ फागुन २ शुक्रवार १६:०४

काठमाडौं । १४ फेब्रुअरी लाई भ्यालेनटाइन डे अर्थात प्रणय दिवसको...

खुवा व्यवसायबाट मासिक १ लाख रुपैंयाँ आम्दानी

खुवा व्यवसायबाट मासिक १ लाख रुपैंयाँ आम्दानी

वि.सं.२०८१ माघ २९ मंगलवार ११:४५

हेटौंडा । हेटौँडा–१७ निवासी उत्तम श्रेष्ठले खुवा व्यवसायबाट मासिक एक...

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

सुनको मूल्यमा कीर्तिमान, कतिमा हुँदैछ कारोबार ?

वि.सं.२०८१ असोज १० बिहीवार ११:२०

काठमाडौं । अन्तर्राष्ट्रिय बजारमा लगातार उकालो लागेपछि सुनको मूल्य स्थानीय...

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

साल्ट ट्रेडिङको सहकार्यमा नेपाली जुत्ताको सुपथ मूल्य पसल

वि.सं.२०८१ असोज ९ बुधवार १२:५६

काठमडौं । साल्ट ट्रेडिङ कर्पोरेशन लिमिटेडको सहकार्यमा जुत्ता उत्पादक सङ्घ...