back
himalayan life

यी हुन छ कम्पनी जसले आज लगानीकर्तालाई मालामाल बनाए

काठमाडौँ । आज बुधबार ६ कम्पनीका लगानीकर्ता मालामाल भएको छन् ।

अर्थात यो दिन ६ कम्पनीको सेयर मूल्यमा सर्किट लगोको हो । आईसीएफसी फाइनान्स, रिडि हाईड्रो, रुरु जलविद्युत, जीवन विकास लघुवित्त, युनियन लाईभ इन्स्योरेनस र एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट बैंकको सेयर मूल्यमा सर्किट लागेको हो ।

नेप्से अपडेटः
आज नेप्से परिसूचक शून्य दशमलव ७६ अंकले बढेर ३१६२.४१ बिन्दूमा पुगेको छ ।
यस दिन २३० कम्पनीको २ करोड ७२ लाख ९८ हजार ६२४ कित्ता सेयर १ लाख ३९ हजार २१८ पटक किनबेच हुँदा १५ अर्ब ४५ करोड ५९ लाख ४१ हजार रुपैयाँ बराबरको कारोबार भएको हो ।

१२ वटा उपसमूहमध्ये ६ उपसमूह उकालो लागेका छन् भने ६ ओरालो लागेका छन् ।
बैकिङ्ग, विकास बैंक, फाइनान्स, इन्भेष्टिमेन्ट, म्युच्युअल फण्ड, अन्य र टेड्रिङ उपसमूहको सूचक घटेको हो भने होटल एण्ड टूरिजम, हाईड्रोपावर, जीवन बिमा, उत्पादन तथा प्रशोधन, माईक्रोफाइनान्स र निर्जिवन बिमा कम्पनीको सूचक बढेको हो ।

२०७८ साउन २७ गते प्रकाशित

Corporatebazar 11 Anniversary
gaugauma singhadarbar

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

नेपालको पूँजी बजारमा ऐतिहासिक कानुनी रूपान्तरण: ‘कम्पनी विधेयक, २०८२’ को पूर्ण रूपरेखा

वि.सं.२०८३ असार ९ मंगलवार २०:०३

नेपालको पूँजी बजारलाई अझ बढी मर्यादित, सुरक्षित र पारदर्शी बनाउन...

सेयर बजारमा दोहोरो अंकको गिरावट

सेयर बजारमा दोहोरो अंकको गिरावट

वि.सं.२०८३ असार ९ मंगलवार १६:०५

काठमाडौं । साताको दोस्रो कारोबार दिन सेयर बजारमा दोहोरो अंकको...

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

एकदर्जन ठुला उत्पादनमूलक कम्पनीको आईपीओ पाइपलाइनमा

वि.सं.२०८३ असार ९ मंगलवार १०:४०

काठमाडौं । पछिल्लो समय नेपाली प्राथमिक शेयर (आईपीओ) बजारमा लामो...

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

असार १६ गतेदेखि ऋणपत्र निष्काशन गर्दै प्राइम कमर्सियल बैंक

वि.सं.२०८३ असार ८ सोमवार ११:४२

काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडले असार १६ गतेदेखि ऋणपत्र...

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

६९ अर्बको आईपीओ ब्याकलग: नवनियुक्त सेबोन अध्यक्ष डा. गोपाल भट्टसामु साख जोगाउने अग्निपरीक्षा

वि.सं.२०८३ असार ८ सोमवार ११:३१

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन) को नयाँ नेतृत्व सम्हालेका...

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

माउन्ट एभरेष्ट पावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन

वि.सं.२०८३ असार ८ सोमवार १०:४५

काठमाडौं । माउन्ट एभरेष्ट पावर डेभलपमेन्ट लिमिटेडले असार ३ गतेदेखि...