back

नेपाल एसबिआई बैंकद्वारा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण

काठमाडौं । नेपाल एसबिआई बैंकले कैलाली जिल्लाको लम्कीचुहा नगरपालिका वडा नं ३, कैलाली स्थित श्री नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालयका विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत विद्यार्थीहरूका लागि स्कुल ब्याग, शैक्षिक सामाग्री तथा पोसाक वितरण गरेको हो ।

उक्त सामाग्रीहरु बैंकका प्रबन्ध संचालक तथा प्रमुख कार्यकारी अधिकृत, दीपक कुमार देले नेपाल राष्ट्रिय कर्णाली माध्यमिक विद्यालय व्यवस्थापन समिति अध्यक्ष, बसन्ती बलामी र प्रधानाध्यापक जंग वहादुर तारामीलार्ई एक कार्यक्रमका बीच हस्तान्तरण गरेका थिए ।

सो कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत तथा प्रमुख वित्तिय अधिकृत राजेश कुमार पंडा, प्रमूख संचालन अधिकृत, विकास आनन्द, प्रमुख कर्जा अधिकृत, अर्जुन नेपाल, प्रमुख व्यवसाय प्रबर्धन अधिकृत, रितेश अर्याल र बैंकका सुदुर पश्चिम प्रदेश प्रमुख, सन्तोष कुमार भन्डारी र बैंक तथा स्कुल समितिका अन्य पदाधिकारी र शिक्षकहरु समेतको उपस्थिति रहेको थियो ।


जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

जेष्ठ नागरिकलाई न्यानो कम्बल वितरण

वि.सं.२०८१ माघ १२ शनिवार २१:३४

दोलखा । दोलखाको मेलुङ गाँउपालिका वडा नम्बर– २ ले पालिकाको...

स्थानीय जनता र पालिकाबीच द्वन्द्व: नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि तनावग्रस्त

स्थानीय जनता र पालिकाबीच द्वन्द्व: नहर मासेर ढल निर्माण गर्न खोज्दा दुई दिनदेखि तनावग्रस्त

वि.सं.२०८१ माघ ९ बुधवार १४:०२

सिरहा । लहान नगरपालिकाले खुट्टी खोलाको पुरानो नहर मासेर ढल...

सलिकोले मधेसका ८ वटै जिल्लामा वितरण गर्यो न्यानो कम्बल

सलिकोले मधेसका ८ वटै जिल्लामा वितरण गर्यो न्यानो कम्बल

वि.सं.२०८१ माघ ७ सोमवार १७:५०

काठमाडौं । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेडले मधेश प्रदेशमा न्यानो कम्बल...

धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेरै काठमाडौं आइपुगे

धरानका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेरै काठमाडौं आइपुगे

वि.सं.२०८१ माघ ७ सोमवार १६:४६

काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ रित्तो गाग्री बोकेर...

मेट लाइफ र फरवार्ड नेपालद्वारा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण

मेट लाइफ र फरवार्ड नेपालद्वारा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण

वि.सं.२०८१ माघ ७ सोमवार १६:०२

काठमाडौं। मध्यजाडोमा सुनसरीका गरिब, विपन्न नागरिकलाई न्यानो कपडा वितरण गरिएको...

नेपाल एसबिआई बैंकले नेपाल भारत मैत्री संघ कास्कीलाई ३ लाख सहयोग

नेपाल एसबिआई बैंकले नेपाल भारत मैत्री संघ कास्कीलाई ३ लाख सहयोग

वि.सं.२०८१ माघ ७ सोमवार १५:२८

काठमाडौं । नेपाल एसबिआई बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत पोखरा...