back
national life

लक्ष्मी सनराइज बैंकले ललितपुरमा सेवा विस्तार गर्‍यो

काठमाडौं । लक्ष्मी सनराइज बैंकले ललितपुरमा आफ्नो शाखा स्थानान्तरण मार्फत सेवा विस्तार गरेको छ ।

बैंकको काठमाडौं महानगरपालिका वडा न. २२ स्थित पाको, न्यु रोडमा रहेको शाखालाई ललितपुर महानगरपालिकाको वडा न. ९ स्थित पाटनको च्यासलमा स्थानान्तरण गरिएको छ । स्थानान्तरण गरिएकोसाविकको शाखाका ग्राहकहरुले न्यु रोडमै रहेको अर्को शाखा (अघिल्लो शाखाबाट ३०० मिटर पूर्व तर्फ) मार्फत सेवा लिन सन्नेछ ।

स्थानान्तरण भए सँगै बैंकले आफ्नो सेवा विस्तार गर्दै ग्राहकहण्ज्ञृमाझ बैंकिङ्ग सेवाको पहुँच अझ सहज बनाउने विश्वास राखेको छ । स्थानान्तरण भएको शाखाले ग्राहक तथा व्यवसायीहरूलाई सबै प्रकारका रिटेल बैँकिङ्ग सेवाहरु प्रदान गर्नेछ ।

national life
gaugauma singhadarbar

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

वाणिज्य बैंकहरुको ब्याजदर घट्ने क्रम जारी, कुन बैंकको ब्याजदर कति?

वि.सं.२०८२ माघ २९ बिहीवार १२:५८

काठमाडौँ । वाणिज्य बैंकहरुले फागुन महिनाका लागि नयाँ ब्याजदर सार्वजनिक...

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

हिमालयन लाइफ इन्स्योरेन्सको १९औँ वार्षिक साधारण सभा सम्पन्न

वि.सं.२०८२ माघ २८ बुधवार १८:५४

काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले आफ्नो १९औँ वार्षिक साधारण...

हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्री गर्दै

हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्री गर्दै

वि.सं.२०८२ माघ २७ मंगलवार १२:५१

काठमाडौं । हिमालयन बैंकले १२ लाख बढी संस्थापक शेयर बिक्रीमा...

आइएमई लाइफ इन्स्योरेन्सकाे नाफा २७ करोड, अन्य सूचक कस्ता छन् ?

आइएमई लाइफ इन्स्योरेन्सकाे नाफा २७ करोड, अन्य सूचक कस्ता छन् ?

वि.सं.२०८२ माघ २५ आइतवार १८:१०

काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको दोस्रो...

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” पुरस्कार वितरण

सिटिजन्स बैंकद्वारा “MAN–Citizens Aspiring Manager Award” पुरस्कार वितरण

वि.सं.२०८२ माघ २५ आइतवार १३:१५

काठमाडौं । यस वर्षको “MAN–Citizens Aspiring Manager Award” गौरव उप्रेतीलाई...

६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार

६ महिनामा ४ खर्ब ७० अर्बको अन्तर बैंक कारोबार

वि.सं.२०८२ माघ २३ शुक्रवार १५:५३

काठमाडौं । पछिल्लो ६ महिनामा बैंक तथा वित्तीय संस्थाबीच हुने...